धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,०२ जेठ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बरमा ३ मा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ बिजयी हुनुभएको छ । नेपाली काँग्रेसको पकट क्षेत्र मानिएको ३ नम्बर वडामा गुलाफ चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिनुभएको श्रेष्ठ बिजयी हुनुभएको हो ।
राजकुमार श्रेष्ठले जितेसँगै जिल्लामा पहिलो स्वतन्त्र उम्मेदवारको जित भएको छ । केहिबेर अघि मतगणना सम्पन्न भएपनि आधिकारीक नतिजा घोषणा गर्न भने बाँकि रहेको छ । जिल्लाको अन्य केहि वडामा समेत स्वतन्त्र उम्मेदवारहरुनै अघि रहेका छन्।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |