धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ,०१ जेठ ।
शुक्रबार भएको स्थानीय तह निर्वाचनको देशभर मतगणना जारी रहेको छ।
हालसम्म ३० स्थानको मत परिणाम सार्वजनिक भएको छ । ७ सय ५१ स्थानीय तहका लागि भएको निर्वाचनमध्ये ३० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको हो ।
जसमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले १३ स्थानमा जीत हात पारेको छ भने नेपाली काँग्रेसले ९ स्थानमा जित हात पारेको छ । यस्तै नेकपा माओवादी केन्द्रले ६ स्थानमा जित हात पारेको छ भने एकीकृत समाजवादीले २ स्थानमा जित हात पारेको छ । लोकतान्त्रिक समाजवादी र जनता समाजवादीले जित हात पार्न सकेको छैन ।
देशभरका प्रमुख र अध्यक्ष प्रदमा भने काँग्रेसले अग्रता बनाइरहेको छ भने उप प्रमुख र उपाध्यक्षमा पनि काँग्रेसकै अग्रता रहेको छ । एमालेले भने प्रमुख र अध्यक्ष तथा उपप्रमुख र उपाध्यक्षमा काँग्रेसलाई पछ्याइरहेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |