Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन १०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

संविधानको रक्षाका लागि सत्ता गठबन्धनका उम्मेदवारले जित्नुपर्छ : पूर्वमन्त्री धमला

नीलकण्ठ एफ.एम १८५३ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २३, शुक्रबार (४ साल अघि)
संविधानको रक्षाका लागि सत्ता गठबन्धनका उम्मेदवारले जित्नुपर्छ : पूर्वमन्त्री धमला

धादिङ,२३ बैशाख ।
संविधानको रक्षाका लागि सत्ता गठबन्धनका साझा उम्मेदवारहरु जित्नुपर्ने माओवादी केन्द्रको केन्द्रीय सदस्य कल्पना धमलाले बताउनुभएको छ।

शुक्रबार नीलकण्ठ नगरपालिका स्थित वडा नम्बर ९ मा सत्ता गठबन्धनद्धारा आयोजित घरदैलो कार्यक्रममा धमलाले सत्ता गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता भएकाले गठबन्धनका साझा उम्मेदवारहरुले जित्नु पर्ने बताउनुभएको हो ।

माओवादी केन्द्रको स्वास्थ्य विभाग प्रमुख एवम् पूर्वमन्त्री समेत रहनुभएकी धमलाले संविधानको रक्षाका लागि र प्रतिगमनको विरुद्ध सत्ता गठबन्धनका साझा उम्मेदवारहरु जित्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका संयोजक मनराज भण्डारी र नेपाली कांग्रेसका महादिवेशन प्रतिनीधि एवम् क्षेत्रिय सभापति राकेश धमलाले नीलकण्ठको मेयरमा रुख चिन्हमा भोट हालेर भिम प्रसाद ढुङ्गानालाई र उप मेयरमा गोलाकार भित्रको हँसिया हथौंडा चिन्हमा भोट हालेर दिपक विश्कर्मालाई जिताउन मतदाताहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा मेयर पदका उम्मेदवार भिम प्रसाद ढुङुगानाले ५ वर्ष कार्यकालमा धेरै राम्रा कामको सुभारम्भ गरको दावी गर्दै अवको ५ वर्ष ति शुभारम्भ भएका कामहरुलाई पूर्णता दिन आफूलाई मतदान गर्न आग्रह गरेका थिए । यस्तै उप मेयरका उम्मेदवार दिपक विश्कर्माले समृद्ध नीलकण्ठ नगरको आधारः कृषि, पर्यटन, उद्धमशीलता सहितको पूर्वाधार, नीलकण्ठ नगरः देशकै नमुना पूर्वाधारयुक्त पर्यटकीय शहर निमार्णमा आफ्नो जोड हुने हुँदा मतदान गरि दिनुहुन अनुरोध गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • खोलाले बगाउँदा एक महिलाको मृत्यु

    खोलाले बगाउँदा एक महिलाको मृत्यु

  • अन्तर्राष्ट्रिय धादिङ समाजको विधान संशोधन समितिको संयोजकमा अधिवक्ता दिनेश दुवाडी

    अन्तर्राष्ट्रिय धादिङ समाजको विधान संशोधन समितिको संयोजकमा अधिवक्ता दिनेश दुवाडी

  • रोमानियामा धादिङ समाजको संयोजकमा सुशील पाण्डे नियुक्त

    रोमानियामा धादिङ समाजको संयोजकमा सुशील पाण्डे नियुक्त

  • पृथ्वी राजमार्गका पाँच स्थानमा पहिरो

    पृथ्वी राजमार्गका पाँच स्थानमा पहिरो

  • समाचार
    खोलाले बगाउँदा एक महिलाको मृत्यु

    खोलाले बगाउँदा एक महिलाको मृत्यु

    अन्तर्राष्ट्रिय धादिङ समाजको विधान संशोधन समितिको संयोजकमा अधिवक्ता दिनेश दुवाडी

    अन्तर्राष्ट्रिय धादिङ समाजको विधान संशोधन समितिको संयोजकमा अधिवक्ता दिनेश दुवाडी

    रोमानियामा धादिङ समाजको संयोजकमा सुशील पाण्डे नियुक्त

    रोमानियामा धादिङ समाजको संयोजकमा सुशील पाण्डे नियुक्त

    पृथ्वी राजमार्गका पाँच स्थानमा पहिरो

    पृथ्वी राजमार्गका पाँच स्थानमा पहिरो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0