धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ २३ बैशाख
बेल्जियममा दुई नेपाली व्यवसायी पुरस्कृत भएका छन्। बेल्जियमका नेपाली व्यवसायीहरु लोक दाहाल र काशी दनैको कम्पनीलाई सम्मान गरेको हो ।सुशी किङ्ग ग्रुप सन्चालन गर्नुभएको दाहाल र दनैको कम्पनीलाई बेल्जियमको प्रसिद्ध बिजनेस म्यागजिन ट्रेन्डले सम्मान गरेको हो । सो म्याग्जिनले प्रत्येक वर्ष उत्कृष्ट व्यवसाय गर्ने नयाँ कम्पनीको सूचीमा रहेकाहरुलाई पुरस्कृत गर्दै आएको छ ।
छिटोछरितो र पारदर्शी बिक्रीदर कायम गरेको कम्पनीको सूचिको मनोनयनमा परेको दाहाल र दनैको कम्पनी एन्तवेरपेन प्रदेशका कम्पनीहरुद्वारा संचालित सफल रेस्टुुरेन्टहरुको वर्गिकरणमा दोश्रो स्थानमा परेको हो ।बेल्जियमभरी सन्चालनमा रहेका कम्पनीमध्ये ट्रेन्ड अवार्डमा बेल्जियम भरिका कम्पनीमा ४२ औ स्थानमा पर्न सफल भएको छ।
सुशी किङ्गले बिगत पाँच वर्षमा परेको व्यवसायको प्रगति र र कारोबारको मुल्यांकन गरेर मनोनयन गरिएको ट्रेन्डले जनाएको छ ।बेल्जियम सरकारको रेकर्डमा राम्रो कर भुक्तानी गर्ने, धेरै कामदारलाई रोजगारी दिने कम्पनीहरुलाई उक्त जर्नलले पुरस्कृत गर्दै आएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |