धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
धादिङ,२० बैशाख ।
सर्भिस फर पिस नेपालको आयोजनामा धादिङबेशीमा ६ दिने मर्मत सम्हार तथा सिपमुलक तालिम सम्पन्न भएको छ ।
सुसगमटोलमा रहेको सर्भिस फर पिस कम्युनिटी ट्रेनिङ सेन्टरमा यहि बैसाख १३ गते देखि सुरुभएको तालिममा नीलकण्ठ नगरपालिकाका १३ युवाहरुको सहभागिता रहेको थियो । तालिममा वल्डिङ,प्लम्बिङ,इलेक्ट्रिक सिटीको वाईरिङको बिषयमा ब्यवहारिक सिपमुलक प्रशिक्षण दिइएको थियो ।
नीलकण्ठ नगरपालिका वडा न १,२,४,५,९ र १० का युवाहरुलाई लक्षित गरि दिएको तालिमले युवाहरुलाई स्वरोजगार बन्न मद्धत पुग्ने सफिस फर पिस नेपालका फिल्ड कोर्डिनेटर हेम बहादुर महतोले बताए ।तालिममा रामबहादुर बलमपाकी मगर,किरण वस्ति र गोपी राना मगरले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा सर्फिस फर पिस नेपालकाका महासचिव तथा ड्रिम वाटर प्रोजेटका कार्यकारी निर्देशक जिन्तु नकमीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |