नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङ,२० बैशाख ।
नेकपा एमाले थाक्रेको विवाद समाधान भएको छ । एमालेको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिई स्वतन्त्र उम्मेदवार बन्नुभएका गोकर्ण रुपाखेतीले स्वतन्त्र उम्मेदवारबाट ब्याक भई एमालेका आधिकारीक उम्मेदवार रामकुमार आचार्यलाई सघाउन सहमत भएसँगै विवाद समाधान भएको हो ।
थाक्रेमा उत्पन्न आन्तरिक समस्या समाधान गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार एमाले धादिङ जिल्ला अध्यक्ष भुमि त्रिपाठी र पार्टी जिल्ला संस्थापक नेता जगन्नाथ नेपाल, कृष्ण पन्त, गोकण रुपाखेती र रामकुमार आचार्य लगायतका नेताहरुलाई निजि निवास बोलाएर विवाद समाधान गर्नुभएको हो । अध्यक्ष ओलीले गल्ती समिक्षा गरौंला, अहिले विवाद नगरौं, एमालेले हार्न हुन्न, जित्ने पक्का रहेको पालिकामा विवाद हुँदा विपक्षीहरु ताली बजाई रहेको मिलेर जानुहोस् भनेपछि आफूले सघाउने निस्कर्षमा पुगेको रुपाखेतीको बताउनुभयो ।
थाक्रेमा टिकट वितरणको विषयलाई लिएर एमालेभित्र तिव्र विवाद भएको थियो । गत बिहिबार नेकपा एमालेको गाउँ कमिटी अध्यक्ष कृष्ण प्रसाद पन्त र एमाले धादिङका सचिवालय सदस्य तथा सामाजिक अभियान्ता गोकर्ण रुपाखेतीले पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिएका थिए
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |