Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ ४, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • धादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रमधादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम
  • भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधनभतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधन
  • करेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्युकरेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्यु
  • नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालयनीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
  • नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुनेनागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने

धादिङमा १३ पालिकाको प्रमुख,उप–प्रमुखमा ४१ महिलाको उम्मेदवारी (विवरण सहित)

८०८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १८, आईतबार (३ साल अघि)
धादिङमा १३ पालिकाको प्रमुख,उप–प्रमुखमा ४१ महिलाको उम्मेदवारी (विवरण सहित)

धादिङ,१८ बैशाख ।
धादिङमा १३ वटा स्थानिय तहको प्रमुख र उप प्रमुख पदमा ४१ जना महिला उम्मेदवार रहेका छन् । जिल्लाको १३ पालिकाको प्रमुख पदमा जम्मम ११७ जना र उपप्रमुख पदमा ८० जना उम्मेदवार रहेकोमा ५ जना महिला प्रमुख र ३६ जना महिलाले उप प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

जसमा नीलकण्ठको प्रमुखमा एमालेबाट गंगादेवि श्रेष्ठ र जनता दलबाट देविकला परियार नेपाली(२ जना), नेत्रावती डवजोङको प्रमुखमा माओवादी केद्रबाट उर्मिला तामाङ र मंगोल नेशनल अर्गनाईजेसनबाट मिरा गुरुङ(२ जना) र गल्छीको प्रमुखमा नेपाली जनता पार्टीबाट सन्तमाया विश्वकर्माको उम्मेदवारी रहेको छ ।

त्यसैगरी उप प्रमुख पदमा धुनीबेसी नगरपालिकामा उप प्रमुख पदमा ९ जना उम्मेदवार छ जसमा महिला ४ जना ( एमालेबाट मन्दिरा श्रेष्ठ, राप्रपाबाट विना अधिकारी, मंगोल नेशनल अर्गनाईशनबाट कोपलिा तामाङ, र स्वतन्त्रबाट राममाया लामा) छन् ।

नीलकण्ठ नगरपालिकामा उप प्रमुख पदमा ७ जना उम्मेदवार छन् जस माध्य ४ जना महिलाहरु (कल्पना अधिकारी स्वतन्त्र, कोपिला परियार जनजागरण पार्टी, पार्वती कोईराला राप्रपा र समिता तामाङ मंगोल नेशनल अर्गनाईशन) छन् ।

नेत्रावती डवजोङको उप प्रमुखमा ६ जना मध्य ३ महिला उम्मेदवार (विना कुमारी मम्बा तामाङ एमाले, सितामायाँ गुरुङ कांग्रेस र आशा सुनार विक राप्रपा) छन् ।

ज्वालामुखी गाउँपालिकामा ६ जना उप प्रमुख पदमा उम्मेदवार रहेपनि महिलाहरु ३ जना (लक्ष्मी थापा मगर माओवादी केन्द्र, चन्द्रकुमारी अर्याल एमाले र सोविता रानामगर राप्रपा) छन् ।

त्रिपुरासुन्दरीको उप प्रमुख पदमा ४ जना उम्मेदवार छनु जस मध्य महिलाहरु स.गिता कुमाल एमाले, लक्ष्मी कुमाल राप्रपा र निर्मला गुरुङ मंगोल नेशनल अर्गनाईशनबाट छन् ।

थाक्रे गाउँपालिकाको उप प्रमुखमा ४ जना उम्मेदवार रहेपनि महिला भने ३ जना (अम्बिका रुपाखेती एमाले, अन्जना खतिवडा राप्रपा र दिलकुमारी घलान मंगोल नेशनल अर्गनाईशनबाट छन् ।

बेनीघाट रोराङमा ५ जना उप प्रमुखको उम्मेदवार मध्य ३ जना महिला (हिरादेवि रेग्मी एमाले र शुशिला मगर राप्रपा) छ् । रुवीभ्यालीमा ६ जना उप प्रमुख पदका उम्मेदवारहरु छन् जसमा महिला ४ जना ( रुसमायाँ तामाङ एमाले, मिलिमायाँ तामाङ जसपा, धनकुमारी तामाङ राप्रपा र रविना तामाङ मंगोल नेशनल अर्गनाईशन) छन् ।

सिद्धलेक गाउँपालिकामा ६ जना उप प्रमुखका उम्मेदवार मध्य ५ जना महिला (कमला शर्मा एमाले, सविता अर्याल एकीकृत समाजवादी, सम्झना पण्डित माओवादी केन्द्र, ज्ञानुमायाँ सिलवाल राप्रपा र दिपा थापा मगर मंगोल नेशनल अर्गनाईशन) छन् ।

गजुरी गाउँपालिकामा ५ जना उप प्रमुख पदमा उम्मेदवारहरुमा सबै महिला छन् ।जसमा एमालेबाट अगवती खतिवडा, एकीकृत समाजवादीबाट उर्मिला श्रेष्ठ, कांग्रेसबाट शर्मिला विसुराल, राप्रपाबाट सविता तामाङ र मंगोल नेशनल अर्गनाईशनबाट सरस्वती तामाङ छन् ।
गल्छी गाउँपालिकामा ८ जना उप प्रमुख पदका उम्मेदवार छन् जस मध्य ३ जना महिलाहरु (राधा लामिछाने एमाले, राममायाँ रेग्मी राप्रपा र मनिता मोक्तान मंगोल नेशनल अर्गनाईशन) छन् ।

खनियाबास गाउँपालिकामा ८ जना उप प्रमुख पदमा उम्मेदवार छन् जस मध्य ५ जना (खुपी कुमारी तामाङ एमाले, निकिता तामाङ जसपा, मरियम तामाङ राप्रपा, ममता तामाङ मंगोल नेशनल अर्गनाईशन र सरिता तामाङ स्वतन्त्र छन् ।

गंगाजमुना गाउँपालिकामा ६ जना उप प्रमुख पदका उम्मेदवार मध्य ३ जना महिला (एञ्जिला तामाङ एमाले, सुनीता खत्री राप्रपा र राममायाँ तामाङ मंगोल नेशनल अर्गनाईशन) छन् ।

धादिङका १० स्थानीय तहरु धुनीबेसी नगरपािलकाको प्रमुख पदमा ९ जना, बेनीघाट रोराङ ११ जना, रुबीभ्याली ५ जना, सिद्धलेक ८ जना, ज्वालामुखी ५ जना, त्रिपुरासुन्दरी ११ जना, थाक्रे १८ जना, गजुरी १८ जना, खनियाबास ७ जना र गंगाजमुना गाउँपालिकामा ४ जना उम्मेदवार छन् तर यी पालिकाको पालिका प्रमुख पदमा महिला उम्मेदवार छैनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नीलकण्ठ–८ मा ३ दिने निशुल्क दन्त शिविर सम्पन्न, ५०१ जनाले सेवा लिए

    नीलकण्ठ–८ मा ३ दिने निशुल्क दन्त शिविर सम्पन्न, ५०१ जनाले सेवा लिए

  • कर तिरेर वातावरण जोगाउने क्रसर र वालुवा उद्योग संचालन गर्न पाइने

    कर तिरेर वातावरण जोगाउने क्रसर र वालुवा उद्योग संचालन गर्न पाइने

  • नीलकण्ठ–७ हिटीमा १५ दिने मौरीपालन सम्बन्धी तालिम सम्पन्न

    नीलकण्ठ–७ हिटीमा १५ दिने मौरीपालन सम्बन्धी तालिम सम्पन्न

  • नेत्रावती डवजोङ गाउँपालिकामा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण

    नेत्रावती डवजोङ गाउँपालिकामा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण

  • समाचार
    नीलकण्ठ–८ मा ३ दिने निशुल्क दन्त शिविर सम्पन्न, ५०१ जनाले सेवा लिए

    नीलकण्ठ–८ मा ३ दिने निशुल्क दन्त शिविर सम्पन्न, ५०१ जनाले सेवा लिए

    कर तिरेर वातावरण जोगाउने क्रसर र वालुवा उद्योग संचालन गर्न पाइने

    कर तिरेर वातावरण जोगाउने क्रसर र वालुवा उद्योग संचालन गर्न पाइने

    नीलकण्ठ–७ हिटीमा १५ दिने मौरीपालन सम्बन्धी तालिम सम्पन्न

    नीलकण्ठ–७ हिटीमा १५ दिने मौरीपालन सम्बन्धी तालिम सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण

    नेत्रावती डवजोङ गाउँपालिकामा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन र साइबर क्राईम सम्बन्धी अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0