धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,१७ बैशाख ।
नेपाली काँग्रेस निलकण्ठ नगरपालिका वडा नम्बर ४ का सभापति नानीराम श्रेष्ठ नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । शुक्रबार नेकपा एमालेका नेता प्रदिप ज्ञावालीले काठमाण्डौमा आयोजित एक कार्यक्रमका बिच श्रेष्ठलाई एमाले प्रवेश गराउनुभएको हो ।
काँग्रेसको कुशल नेताका रुपमा परिचित श्रेष्ठ सफल व्यवसायि समेत हुनुहुन्छ । यसैगरी नेपाली काँग्रेसकै अर्का युवा नेता तिलक बाँनियाँ पनि एमाले प्रवेश गर्नुभएको छ । काँग्रेस वृत्तमा सक्रिय नेताको छबि बनाएका बाँनियाँलाई शनिबार एमालेका जिल्ला तहका नेताहरुको एमाले प्रवेश गराउनुभएको हो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |