नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
एजेन्सी
न्युयोर्क, १३ वैशाख ।
भारतमा धार्मिक स्वतन्त्रताको अवस्था गत वर्ष ‘निकै बिग्रिएको’ अमेरिकाको एउटा प्यानलले निस्कर्ष निकालेको छ । अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्र आयोग (यूएससीआइआरएफ) ले यस्तो निस्कर्ष निकालेको हो ।
कथित दुव्र्यव्यवहारलाई लिएर प्यानलले देशविरुद्ध लक्षित प्रतिबन्धहरू लगाउन पनि प्यानलले आह्वान गरेको छ । प्यानलले लगातार तेस्रो वर्ष भारतलाई ‘निश्चित चासोको देशहरू’ को अमेरिकी सूचीमा राख्न अनुरोध गरेको छ ।
भारत ‘धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघनमा संलग्न भएको’ प्यानलले आरोप लगाएको छ ।
‘वर्षभर भारत सरकारले हिन्दू–राष्ट्रवादी एजेन्डालाई बढावा दिने नीतिहरूको प्रवद्र्धन ग¥यो, जसले मुस्लिम, इसाई, सिख, दलित र अन्य धार्मिक अल्पसंख्यकहरूलाई नकारात्मक असर ग¥यो’, प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा अगाडि भनिएको छ, ‘सरकारले देशका धार्मिक अल्पसंख्यकहरूलाई प्रतिकूल हुने गरी विद्यमान र नयाँ कानुन र संरचनात्मक परिवर्तनहरू प्रयोग गरी राष्ट्रिय र राज्य दुवै तहमा हिन्दू राज्यको आफ्नो वैचारिक दृष्टिकोणलाई व्यवस्थित गर्यो ।’
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |