वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
काठमाडौं, १२ बैशाख ।
आगामी बैशाख ३० गते हुने चुनावको लागि धेरै राजनीतिक दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले भने घोषणापत्र सार्वजनिक नगर्ने भएको छ ।
माओवादी केन्द्रले भने स्थानीय तह आफै घोषणापत्र बनाउने र केन्द्रबाट जारी नगर्ने बताएको छ। गत चैत्र २२ गते अपिल सार्वजनिक गरेको अपिललाई आधार बनाएर स्थानीय तहले घोषणापत्र बनाउने भएका छन् । स्थानीय स्तरबाटै घोषणापत्र बनाउन स्थानीय कमिटीलाई अधिकार दिएको हो ।
माओवादीले जारी गरेको अपिलमा टोल–टोलमा सहकारी र घर–घरमा रोजगारीको व्यवस्था गर्ने, एक टोल एक उद्यम, एक टोल एक उत्पादन लगायतका विषय समावेश गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |