Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण २६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए

सकियो आठौँ सम्पदा साइकल यात्रा

नीलकण्ठ एफ.एम १३३५ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ११, आईतबार (४ साल अघि)
सकियो आठौँ सम्पदा साइकल यात्रा

काठमाडौं, ११ वैशाख ।

टुर दि लुम्बिनी फाउन्डेसनको आयोजनामा काठमाडौं उपत्यकामा रहेका सातवटा विश्व सम्पदा स्थललाई जोड्ने सम्पदा साइकल यात्रा  सम्पन्न भएको छ । करिब तीन सय साइकल यात्री सहभागी रहेको साइकल यात्रा  बसन्तपुर दरबार क्षेत्रबाट शुरू भएको थियो । त्यहाँंबाट स्वयम्भु, पशुपतिनाथ, बौद्ध, चांगुनारायण, भक्तपुर दरबार क्षेत्र हुँदै पाटन दरबार क्षेत्रमा समापन भएको थियो ।

बौद्ध स्टुपाको परिक्रमा पश्चात मुलपानी चांगुनारायणदेखि साइकल कनेक्ट भक्तपुरको टोलीले पथप्रदर्शकको भूमिका निर्वाह गरेको थियो । त्यसपछि यात्रा भक्तपुरको देकोचा, कमलविनायक, सूर्यमढी, दत्तात्रय, टौमढी  हुँदै भक्तपुर दरबार क्षेत्रमा पुगेको थियो ।

प्रदुषणका कारण अरू क्षेत्रसगँसगैँ मानव सभ्यताको चिनारीको रूपमा रहेका विश्व सम्पदाहरूमा परेको असरलाई न्यूनीकरण गर्न नीतिगत तह र स्थलगत तहमा विभिन्न कार्यक्रममा जोड दिनुपर्ने विषयमा सहभागीहरूले आफ्नो विचार पेश गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • सार्वजनिक सवारीका चालकको छ–छ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

    सार्वजनिक सवारीका चालकको छ–छ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

  • खानेपानी योजनाको दिगोपनामा जोड,नीलकण्ठका ८५ प्रतिशतमा एक घर एक धारो

    खानेपानी योजनाको दिगोपनामा जोड,नीलकण्ठका ८५ प्रतिशतमा एक घर एक धारो

  • ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

  • करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

    करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

  • समाचार
    सार्वजनिक सवारीका चालकको छ–छ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

    सार्वजनिक सवारीका चालकको छ–छ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

    खानेपानी योजनाको दिगोपनामा जोड,नीलकण्ठका ८५ प्रतिशतमा एक घर एक धारो

    खानेपानी योजनाको दिगोपनामा जोड,नीलकण्ठका ८५ प्रतिशतमा एक घर एक धारो

    ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

    करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0