Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

नीलकण्ठ र गोरखा नगरपालिकाको संयुक्त कार्यपालिकाको बैठक सम्पन्न

नीलकण्ठ एफ.एम १४४२ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र ३०, बुधबार (४ साल अघि)
नीलकण्ठ र गोरखा नगरपालिकाको संयुक्त कार्यपालिकाको बैठक सम्पन्न

धादिङ,३० चैत।
धादिङको नीलकण्ठ नगरपालिका र गोरखाको गोरखा नगरपालिका बिचको संयुक्त कार्यपालिकाको बैठक सम्पन्न भएको छ ।

चितवनको चुम्लिङटार स्थित होटल सिद्र्धाथमा सम्पन्न बैठकले विभिन्न निर्णयहरु पारित गरेको छ। नीलकण्ठ नगरपालिका र गोरखा नगरपालिका बिच भगिनी सम्बन्ध स्थापना भए अनुसार सिकाई आदान प्रदान गर्ने उद्धेश्यले बैठक आयोजना गरीएको हो ।

नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको बैठकमा गोरखा नगरपालिकाको मेयर राजन राज पन्त, नीलकण्ठ नगरपालिकाका उप–मेयर मनराज भण्डारी, गोरखा नगरपालिकाका उप मेयर बिना कुमारी श्रेष्ठ, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल, गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तको आतिथ्य रहेको थियो । संयुक्त कार्यपालिका बैठकमा नीलकण्ठ र गोरखाका वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले आगामी दिनहरुमा पनि भगेनी सम्बन्धलाई निरन्तरता दिने बताउनु भएको थियो । दुई नगरपालिका बिच विकास निर्माण तथा सिकाई आदान प्रदानमा महत्वपुर्ण भुमिका खेलेकोभन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताउनुभयो ।

कार्यक्रममा बोल्ने अतिथीहरुले नीलकण्ठ र गोरखा बिच स्थापित भएको भगिनी सम्बन्धलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको थियो ।एक नगरपालिका र अर्को नगरपालिका बिच अझै सहकार्य गरेर विकास निर्माणको काम पुरा गरि देशभरमै पहिलो र दोस्रो नगरपालिका बनाउने तर्फ लाग्नको लागि लाग्ने बताउनु भएको थियो ।

कार्यक्रममा तयार नेपालका कार्यक्रम अधिकृत सुधा रिमालले विपद् व्यावस्थापनमा नीलकण्ठ नगरपालिकाले हालसम्म गरेका कामको बारेमा जानकारी गराउनु भएको थियो । संयुक्त कार्यपालिका बैठकले अहिले सम्मभएको कामको समिक्षा गरि कार्यान्वयन हुन बाँकी विषयहरुलाई छिटो छरितो रुपमा कार्यन्वयन गर्ने निर्णय गरेको छ ।

यसैगरी दुबै नगरपालिकाहरु बीच भएको भगिनी सम्बन्ध कायम गर्न प्रभावकारी भुमिमा खेल्नु हुने सम्पुर्ण राजनीतिक पदाधिकारीहरु र कर्मचारीहरुलाई धन्यवाद तथा आभार प्रकट गर्ने र यो सम्बन्धलाई आगामी दिनहरुमा निरन्तरता दिने निर्णय समेत गरिएको छ ।

स्थानीय तह स्थापना पश्चात निर्वाचित पहिलो सभाका सम्पुर्ण पदाधिकारीहरुलाई सफल कार्यकालमा लागि हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत उहाँहरुको राजनीतिक उन्नयनको लागि शुभकामना दिने निर्णय भएको छ । आगामी दिनहरुमा पारस्परिक सहसम्बन्ध तथा असल अभ्यास आदान प्रदानलाई अझै प्रभावकारी रुपमा अघि बढाउदै लैजाने निर्णय गरिएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0