धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
धादिङ,२८ चैत।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) धादिङको घरदैलो कार्यक्रम सुरु भएको छ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित हरेक जिल्लाका सदरमुकामबाट घर दैलो अभियानको शुभारम्भ गर्ने केन्द्रीय कार्यक्रम अनुसार सोमबार धादिङबेसीबाट कार्यक्रमको सुरुवात गरेको हो ।
राप्रपाको केन्द्रिय सह महामन्त्री प्रकाश रिमालले अभियानको शुभारम्भ गर्नुभएको थियो।जनताको बीचमा राप्रपा भन्ने अभियान आजबाट सुरुभएको र अब हरेक पालिका र वडामा यो अभियान पु¥याईने राप्रपा धादिङका उपाध्यक्ष श्यामसिंह ठकुरीले बताउनुभयो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |