वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ,१२ चैत।
बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तरगत धादिङको महिला फुटबल टिम उप–विजेता बनेको छ।
शनिबार धुलीखेल रंगशालामा भएको फाईनलमा खेलमा मकवानपुरसँग १–० गोलअन्तरले पराजित हुदैँ धादिङ टिम उप–विजेतामा सिमित भएको हो।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफको अन्त्यमा थपिएको अतिरिक्त समयमा मकवानपुरले गोल गर्दा धादिङको महिला फुटबल टिम उप–विजेतामा रोकिएको हो ।
क्वाटर फाईलनलमा काठमाडौंलाई २–१ ले हराउदै सेमिफाईनल पुगेको धादिङको महिला फुटबल टिमले सेमिफाईनलमा दोलखालाई ३–१ ले पराजित गर्दै फाईनल पुगेको थियो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |