प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
संसदको शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ।
बिहिबार बसेको समितिको बैठकले कक्षा-१२ सम्म स्कुल तह भएकाले खारेज गर्न समितिले निर्देशन दिएको हो।
समितिका सभापति जयपुरी घर्तीले छलफल गरेर नै खारेज गर्ने निर्णय गरेको बताइन। उनले भनिन,‘कोभिडको बेला पनि धेरै पटक हामी छलफल गर्याैँ,कक्षा-१२ सम्म स्कुल तह भएकाले एसईई नै गराउनु हुन्न,शिक्षा मन्त्रीलाई यो कार्यन्वयन गर्न माग र निर्देशन दिन्छौँ।’
त्यस्तै,समितिले बाल शिक्षकहरूको पारिश्रमिकका सम्बन्धमा पूरा पारिश्रमिक नपाएका शिक्षकहरूलाई तत्काल पारिश्रमिक उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिएकाे छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |