Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ ८, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
  • कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचितकोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित

धादिङमा विहान ९ बजेदेखि २ बजे सम्म अत्यावश्यक बाहेक पसल बन्द हुने

६७३ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (३ साल अघि)
धादिङमा विहान ९ बजेदेखि २ बजे सम्म अत्यावश्यक बाहेक पसल बन्द हुने

धादिङमा जारी निषेधाज्ञामा केही परिमार्जन गरिएको छ । सोमबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (DCCMC) का अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षतामा बसेको बैठकले मंगलबार राती १२ बजेदेखि लागू हुने गरि बिभिन्न नयाँ नियम लागू गरेको छ । जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमितको दर बढ्दै गएका कारण नियन्त्रणको लागि थप नियम लागू गरिएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

बैठकले भोलीदेखि धादिङवेशी बजार क्षेत्रभित्र विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म फलफूल तरकारी, दुधदही तथा खाद्यान्न लगाएतका अत्यावश्यक वस्तुहरु खरिद विक्रि गर्न नपाईने निर्णय गरेको छ । त्यस्तै विहान ९ बजेदेखि २ बजे सम्म अन्य उद्योग धन्दा पसल व्यवसाय सञ्चालन गर्न नपाईने तर अन्य अत्यावश्यक वस्तु तथा सेवाहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पुरा गरि सञ्चालन गर्न पाउने निर्णय भएको धादिङ उद्योग बाणिज्य सङ्घका अध्यक्ष रुद्र बहादुर खत्रिले बताउनुभयो ।

यसैगरी बजार केन्द्र बाहिरका स्थानलाई शुरु वा अन्तिम विन्दु बनाई सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुले बजार केन्द्रमा यात्री ओराल्न चढाउन नपाउने, मेला, पर्व जात्रा, कन्सर्ट, पुजापाठ जस्ता भिडभाड हुने कार्य गर्न गराउन नपाईने, प्रतिस्पधात्मक खेल वा प्रतियोगीता, सार्वजनिक स्थलमा पिङ हाल्ने कार्य गर्न गराउन नपाईने निर्णय गरेको छ ।

शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने, दंशै लगायतका चाडपर्वहरु मनाउँदा एकाघर परिवारमा बसिरहेका सदस्यहरु बाहेक नाता कुटुम्बतथा छरछिमेकहरु भेला हुन नपाईने निर्णय पनि गरेको छ । यस्तै भिडभाड हुने क्रियाकलाप नगर्न र नगराउन भन्दै प्रशासनले तोकिएको नियम विपरितका क्रियाकलाप गरेमा आवश्यक कारबाही गरिने प्रशाशनले जनाएको छ । 

विभिन्न जिल्लाहरुबाट जिल्लाभित्र प्रवेश गर्ने यात्रुहरुबाट कोभिड १९ संक्रमण फैलिन नदिनको लागि जिल्ला प्रवेशका विन्दुहरुमा थप कडाईका साथ चेकजाँच गर्ने र स्वास्थ्य मापदण्ड पुरा गर्न गराउनको लागि रेडक्रस, सुरक्षा निकाय र  स्थानिय संघ संस्थासँग समन्वय गरि आवश्यक व्यवस्था मिलाउन स्थानिय तहलाई अनुरोध गर्ने समेत निर्णय भएको छ ।

संकट व्यवस्थापन केन्द्रको बैठकले गरेका निर्णयहरु :

निणर्य नं १. 
जिल्लाको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मिति २०७७/०६/२७ गते देखि लागु गरिएको निषेधाज्ञा केही परिमार्जन गरि आज मिति २०७७/०७/०३ गते राति १२ बजेदेखि अर्को आदेश नहुनजेल सम्मका लागि देहायको विषय समेटी निषेध आदेश जारी गरिएको सुचना प्रकाशन गर्ने । 

निषेध गरिएका गतिबिधिहरु :

१.नीलकण्ठ नगरपालिकाको सदरमुकाम स्थित बजार क्षेत्रमा निम्नानुसार बाहेक, बजार,पसल,व्यवसाय आदि संचालन गर्न÷गराउन नपाईने । बिहान ७ बजे देखि दिउसो २ बजेसम्म फलफुल, तरकारी,दुधदही र खाद्यान्न जस्ता अत्यावश्यक बस्तुहरु खरिद बिक्रि ।बिहान ९ बजे देखि दिउसो ३ बजेसम्म अन्य उद्योग धन्दा, पसल, व्यवसाय संचालन । तर अन्य अत्यावश्यक वस्तु तथा सेवाहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरी संचालन हुन सक्नेछन् । 

२.मेला,पर्व,जात्रा,महोत्सव, कन्सर्ट जस्ता भीडभाड हुने कार्य गर्न÷गराउन नपाईने । 

३.सार्वजनिक स्थान वा मन्दिरमा भिडभाड हुने गरि सामुहिक पूजा अर्चना,प्राथना गर्न÷गराउन नपाइने । 

४.कुनै पनि प्रकारको भिडभाड हुने प्रतिस्प्रधात्मक खेल वा प्रतियोगिता लगायत मनोरन्जनका कुनै पनि कार्य(लिङ्गे पिङ, रोटे पिङ) गर्न/गराउन नपाईने । 

५.सामुहिक भेला,गोष्ठि, सभा, सम्मेलन, पार्टी प्यालेस, स्वीमिङ पुल, जिमखाना जस्ता जनसमुह भेला हुने कार्य गर्न÷गराउन नपाईने।

६.बजार क्षेत्रमा सार्वजनिक सवारी साधन संचालन गर्न÷गराउन नपाईने । 

७.बजार केन्द्र बाहिरका स्थानलाई सुरु वा अन्तिम बिन्दु बनाई संचालन हुने सार्वजनिक सवारी साधनहरुले बजार केन्द्रमा यात्री ओराल्न र चढाउन नपाइने । यो व्यवस्था २०७७ कार्तिक ४ गते राति १२ः०० बजेदखि लागु हुनेछ । 

निर्णय नं २

विभिन्न जिल्लाहरुबाट जिल्लाभित्र प्रवेश गर्ने यात्रुहरुबाट कोभिड १९ संक्रमण फैलिन नदिनको लागि जिल्ला प्रवेशका विन्दुहरुमा थप कडाईका साथ चेकजाँच गर्ने र स्वास्थ्य मापदण्ड पुरा गर्न गराउनको लागि रेडक्रस, सुरक्षा निकाय र  स्थानिय संघ संस्थासँग समन्वय गरि आवश्यक व्यवस्था मिलाउन स्थानिय तहलाई अनुरोध गर्ने ।

निर्णय नं ३

स्थानिय क्षेत्रमा संचालन हुने भाडाका सवारी साधनले जनस्वास्थ्यका मापदण्ड पूरा गरि सुरक्षित सेवा प्रदान गरे÷नगरेको विषयमा विषेश चेकजाँच गर्ने । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरन्जन सम्बन्धि थप
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै

    नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै

  • दशौँ धादिङ महोत्सव हुँदै

    दशौँ धादिङ महोत्सव हुँदै

  • धादिङबेसीमा नेवाः संस्कृतिको उत्सव, सडक खाना महोत्सव आज अन्तिम दिन

    धादिङबेसीमा नेवाः संस्कृतिको उत्सव, सडक खाना महोत्सव आज अन्तिम दिन

  • धादिङबेशीका नेवार समुदायले मनाए यःमरी पुन्ही

    धादिङबेशीका नेवार समुदायले मनाए यःमरी पुन्ही

  • समाचार
    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

    धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु, २९ वटा माध्यमिक विद्यालयको सहभागिता

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0