Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १७, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना जारी (यस्ता छन् व्यवस्था)

८४७ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (३ साल अघि)
Post Thumbnail

सरकारले कोभिड १९ का कारण अवरुद्ध भएको विद्यालय शिक्षा सुचारु गर्नका लागि घरघरमा निशुल्क सिमकार्ड वितरण गर्ने देखि विद्यार्थीलाई आ–आफ्नै घरमा पढ्न मिल्ने गरी ‘गृह विद्यालय’ बनाउने सम्मको कार्यक्रमहरु समेटेर विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७ जारी गरेको छ । 

कोभिड १९ का कारण अस्तव्यस्त बन्न पुगेको शैक्षिक सत्रलाई व्यवस्थित बनाउने उद्धेश्यका साथ ३१ वटा बुँदालाई समेटेर आकस्मिक कार्ययोजना तयार पारिएको मन्त्रालयले जनाएको छ ।

कार्ययोजनामा कोरोनाका कारण बसाइ स्थानान्तरण भएका विद्यार्थी (आफुले पढ्ने विद्यालय भन्दा अन्यत्रै बसेका) हरुलाई पनि पायक पर्ने विद्यालयमा नै समेट्नु पर्ने तथा विद्यालयको सेवा क्षेत्र भित्र रहेका सबै विद्यार्थीको प्रविधिसंगको पहुँचताको विवरण पनि संकलन गर्न निर्देशन दिइएको छ । जुन कार्य असोज दोस्रो हप्ता सम्म गरिसक्ने गरी समय तोकिएको छ ।

असोजको पहिलो हप्ता सम्म सबै शिक्षक कार्यस्थलमा पुग्ने तथा दोस्रो हप्ता सम्ममा सेवाक्षेत्रभित्रका सबै विद्यार्थी (स्थान्तरित समेत) भर्ना गर्ने तथा पाठ्यपुस्तक वितरण गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ ।

शैक्षिक सत्र खेर जान नदिनका लागि समायोजन गरिएको पाठ्यक्रम, मूल्याङ्कन प्रक्रियाको ढाँचा तयार गर्ने, विद्यार्थीका लागि असोज मसान्त भित्र स्वाध्यायन सिकाइ सामाग्री तयार गर्ने योजना बनाइएको छ । यसका साथै स्थानीय तहले समेत निरन्तर रुपमा सिकाइ सामाग्री तयार गरी वितरण गर्न सकिने कार्ययोजनामा उल्लेख गरिएको छ ।

कार्ययोजनाको अर्काे महत्वपूर्ण कार्यक्रमका रुपमा प्रत्येक घरमा कम्तिमा एउटा सिमकार्ड वितरण गर्ने र शिक्षक र विद्यार्थीको अभिभावकको नम्बरलाई क्लोज युजर ग्रुपमा राखी असोज मसान्त भित्रमा निशुल्क रुपमा सम्पर्क गर्न मिल्ने योजना बनाइएको छ ।

 जसका लागि विद्यालय, स्थानीय तह देखि अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सबैको सहयोग लिइने उल्लेख गरिएको छ । यसका साथै विद्यार्थीले स्वअध्ययनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेवपोर्टल खोल्दा शुल्क नलाग्ने बनाइने समेत कार्ययोजनामा उल्लेख गरिएको छ ।

कोरोना महामारीका कारण विद्यालय सम्म पुग्न नसक्ने बालबालिकाहरुलाई लक्षित गर्दै ‘गृह विद्यालय’ को अवधारणालाई कार्ययोजनामा प्रमुखताका साथ राखिएको छ । जसअन्तरगत प्रत्येक परिवारको एकजनालाई सिकाइ सहजकर्ताका रुपमा छनौट गरी स्वाध्यायन गर्ने कार्यतालिका, माध्यम र सिकाइ सामाग्रीका बारेमा जानकारी दिने तथा बालबालिकाको सिकाइका बारेमा रिपोर्टिङ गर्ने जिम्मेवारी दिइएको छ ।

प्रत्येक विद्यालयमा इन्टरनेट सेवा बिस्तार गर्ने तथा विद्यालय र सिकाइ केन्द्रलाई फ्रि वाइफाइ जोन बनाउने लक्ष्य कार्ययोजनामा समेटिएको छ । प्रत्येक शिक्षकले सिकाइ सहजिकरणको योजना तयार पारी आवश्यकता अनुसार साप्ताहिक रुपमा घरदैलो कार्यक्रम गरी विद्यार्थीको घरघरमा पुगी सिकाइ सामाग्री तथा गृहकार्य गराउने समेत कार्ययोजनामा उल्लेख गरिएको छ ।

यसका साथै कार्ययोजनामा विभिन्न शैक्षिक कार्यक्रमको उत्पादन तथा प्रसारण गर्ने, मूल्याङ्कन पक्रियामा सामयिक सुधार गर्ने, शिक्षक विद्यार्थी सम्पर्क क्रियाकलापमा नीजि क्षेत्रको सहयोग समेत परिचालन गर्ने, सरोकारवाला निकाय संग परामर्श तथा कार्ययोजना परिमार्जन गर्ने, समन्वय अनुगमन तथा मूल्याङ्कन गर्ने लगायतका पक्षहरु समेत समेटिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

    धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

  • निर्वाचन आचारसंहितामा कडाइका साथ पालना गर्न शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुरक्षा समितिको आग्रह

    निर्वाचन आचारसंहितामा कडाइका साथ पालना गर्न शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुरक्षा समितिको आग्रह

  • न्यू किवोमा अभिभावक–विद्यालय सहकार्य सुदृढ बनाउन परामर्श कार्यक्रम सम्पन्न ।

    न्यू किवोमा अभिभावक–विद्यालय सहकार्य सुदृढ बनाउन परामर्श कार्यक्रम सम्पन्न ।

  • समाचार
    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    सुनचाँदीको मूल्य बढ्यो

    सुनचाँदीको मूल्य बढ्यो

    धादिङ–२ मा एमाले उम्मेदवार धनबहादुर घलेको साङकोषमा घरदैलो अभियान

    धादिङ–२ मा एमाले उम्मेदवार धनबहादुर घलेको साङकोषमा घरदैलो अभियान

    धादिङमा होटल व्यवसाय राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाईने

    धादिङमा होटल व्यवसाय राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाईने

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0