वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ,२७ चैत।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र नीलकण्ठ नगरपालिका–३ ले उम्मेदवारको टुङ्गो लगाएको छ।
आईतबार बसेको वडा समितिको बैठकले नारायण कुमार श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकले दलित महिला सदस्यमा झरना सुनार र महिला सदस्यमा शान्ति कुमारी श्रेष्ठ, सदस्यहरुमा युवराज रिजाल र रेगन श्रेष्ठलाई छनौट गरिएको बताईएको छ ।
यसैगरी वडा कमिटिको छलफलबाट माओवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्य रुद्र बहादुर खत्रिलाई नीलकण्ठ नगरपालिकाको उपमेयर सर्वसम्मत छनौट गरेको छ।
नारायण कुमार श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकमा राजकुमार श्रेष्ठ,रुद्र बहादुर खत्रि लगाएत नगर समितिका सदस्यहरुको आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |