बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
धादिङ,२१ चैत।
नेकपा (एकीकृत समाजबादी) गंगाजमुना गाउँपालिकाको अध्यक्षमा ऐलीजर तामाङ चयन हुनुभएको छ। आईतबार सम्पन्न भेलाले तामाङको अध्यक्ष्यतामा ५२ सदस्यीय पालिका कमिटी चयन गरेको छ। कमिटिको सचिवमा बुद्धि घले रहनुभएको छ।

नेकपा (एकीकृत समाजबादी) गंगाजमुना गाउँपालिकाको इंचार्ज तारकेल गुरुङको अध्यक्षतामा भएको गाऊँकमिटी घोषणा कार्यक्रममा पार्टीका केंद्रीय उपमहासचिव पूर्व शिक्षामन्त्री डा.गंगालाल तुलाधारको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा नेकपा एमाले परित्याग गरी ५७ जनाएकीकृत समाजबादीमा प्रवेश गरेका छन्।

नव निर्वाचित अध्यक्ष तामाङले पदाधिकारी, सदस्य लगायत सम्पूर्ण नव प्रवेशीहरूलाइ बधाई दिदै एउटै मोर्चा संघठनमा आबद्ध भएर प्रतिक्रियाबादी शक्ति संग लड्ने बताउनुभएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |