Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

कांग्रेसको प्रचार समितिमा ६७ सदस्य मनोनित (सूचीसहित)

नीलकण्ठ एफ.एम ४१९४ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र १८, शुक्रबार (४ साल अघि)
कांग्रेसको प्रचार समितिमा ६७ सदस्य मनोनित (सूचीसहित)

काठमाडौं, १८ चैत

नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’मा ६७ सदस्य थपिएका छन् । प्रवक्ता प्रकाशरण महत संयोजक रहेको उक्त समितिमा सदस्य मनोनयन गरिएको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार (चैत १५ मा)  सम्पन्न बैठकको निर्णय अनुसार ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’मा ६७ सदस्य थपिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल बताए ।

यी हुन् थपिएका सदस्यहरू :
१. सदस्य — केन्द्रीय सदस्य जीपछिरिङ लामा
२. सदस्य — केन्द्रीय सदस्य दीपक गिरी
३. सदस्य — केन्द्रीय सदस्य अजयकुमार चौरसिया
४. सदस्य — केन्द्रीय सदस्य अम्बिका बस्नेत
५. सदस्य — केन्द्रीय सदस्य पुष्पा भुसाल
६. सदस्य — केन्द्रीय सदस्य गोविन्द भट्टराई
७. सदस्य — केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल
८. सदस्य — केन्द्रीय सदस्य रमेश लेखक
९. सदस्य — केन्द्रीय सदस्य सरिता प्रसाई
१०. सदस्य — केन्द्रीय सदस्य बहादुरसिंह (लामा) तामाङ
११. सदस्य — केन्द्रीय सदस्य अमृत अर्याल
१२. सदस्य — केन्द्रीय सदस्य  रामजनम चौधरी
१३. सदस्य — केन्द्रीय सदस्य डा. गोपाल दहित
१४. सदस्य — केन्द्रीय सदस्य रमा कोइराला (पौडेल)
१५. सदस्य — केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे
१६. सदस्य — केन्द्रीय सदस्य  ध्रुब वाग्ले
१७. सदस्य — केन्द्रीय सदस्य दिनेशकुमार यादव
१८. सदस्य — केन्द्रीय सदस्य टेकबहादुर गुरुङ
१९. सदस्य — केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवार
२०. सदस्य — केन्द्रीय सदस्य चन्द्रबहादुर के.सी.
२१. सदस्य — केन्द्रीय सदस्य मानबहादुर नेपाली
२२. सदस्य — केन्द्रीय सदस्य अब्दुल सत्तार
२३. सदस्य — केन्द्रीय सदस्य राजीव ढुंगाना
२४. सदस्य — केन्द्रीय सदस्य गोविन्दबहादुर शाह
२५. सदस्य — केन्द्रीय सदस्य राजेन्द्रकुमार के.सी.
२६. सदस्य — केन्द्रीय सदस्य उमेश श्रेष्ठ
२७. सदस्य — केन्द्रीय सदस्य राजीवबिक्रम शाह
२८. सदस्य — केन्द्रीय सदस्य विनोदकुमार चौधरी
२९. सदस्य — केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव
३०. सदस्य — केन्द्रीय सदस्य  मैकुलाल वाल्मिकी
३१. सदस्य — केन्द्रीय सदस्य चम्पादेवी खड्का
३२. सदस्य — केन्द्रीय सदस्य  प्रकाश रसाईली स्नेही
३३. सदस्य — केन्द्रीय सदस्य ई. मोहन आचार्य
३४. सदस्य — केन्द्रीय सदस्य  जावेदा खातुन जागा
३५. सदस्य — केन्द्रीय सदस्य  नागिना यादव
३६. सदस्य — केन्द्रीय सदस्य  अजयवावु शिवाकोटी
३७. सदस्य — केन्द्रीय सदस्य  मदनकृष्ण श्रेष्ठ
३८. सदस्य — केन्द्रीय सदस्य  गंगालक्ष्मी अवाल
३९. सदस्य — केन्द्रीय सदस्य  दिनेश कोइराला
४०. सदस्य — केन्द्रीय सदस्य  उर्मिला नेपाल के.सी.
४१. सदस्य — केन्द्रीय सदस्य  सुशीला थिङ
४२. सदस्य  — केन्द्रीय सदस्य  सुशीला ढकाल (आचार्य)
४३. सदस्य — केन्द्रीय सदस्य  गणेश लामा
४४. सदस्य — केन्द्रीय सदस्य  रुपा वि.क.
४५. सदस्य — केन्द्रीय सदस्य  विद्यादेवी तिमिल्सीना
४६. सदस्य — केन्द्रीय सदस्य  शान्ति परिवार वि.क.
४७. पदेन सदस्य — नेपाल तरुण दल अध्यक्ष  विद्धान गुरुङ
४८. पदेन सदस्य — नेविसंघ अध्यक्ष  दुजाङ शेर्पा
४९. पदेन सदस्य — शम्भु हजारा पासवान (नेपाल दलित संघ)
५०. पदन सदस्य — नेपाल मुस्लिम संघ कार्यवाहक अध्यक्ष
५१. पदेन सदस्य — नेपाल राष्ट्रिय मगर संघ अध्यक्ष  ओम थापा मगर
५२. पदेन सदस्य — नेपाल ट्रेड युनियन कांग्रेस अध्यक्ष  पुष्कर आचार्य
५३. पदेन सदस्य — नेपाल शिक्षक संघ अध्यक्ष  राजेन्द्रराज पौडेल
५४. पदेन सदस्य — नेपाल निजामती कर्मचारी युनियन
५५. पदेन सदस्य — नेपाल सांस्कृतिक संघ अध्यक्ष  तीर्थ थापा
५६. पदेन सदस्य — नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन अध्यक्ष नरेन्द्रप्रसाद ढकाल
५७. पदेन सदस्य — प्रशासन, व्यवस्थापन र विकास केन्द्र अध्यक्ष  डिल्लीप्रसाद शिवाकोटी
५८. पदेन सदस्य — नेपाल लोकतान्त्रिक शेर्पा संघ अध्यक्ष  लाक्पा शेर्पा
५९. पदेन सदस्य — प्रजातन्त्रवादी प्राध्यापक संघ  जगत तिमिल्सीना
६०. पदेन सदस्य — नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन अध्यक्ष  योगेन्द्रबहादुर अधिकारी
६१. पदेन सदस्य — सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल अध्यक्ष  उमेशप्रसाद थानी
६२. पदेन सदस्य — प्रजातन्त्रवादी चिकित्सक संघ अध्यक्ष डा. अनिलबिक्रम कार्की
६३. पदेन सदस्य — नेपाल प्रेस युनियन अध्यक्ष बद्री सिग्देल
६४. पदेन सदस्य — प्रजातान्त्रिक वन प्राविधिक संघ—नेपाल अध्यक्ष  दामोदर शर्मा
६५. पदेन सदस्य — नेपाल कुमाल संघ अध्यक्ष  भीमसेनबहादुर कुमाल
६६. पदेन सदस्य — लोकतान्त्रिक नेवाः खल अध्यक्ष  नेमसिंह नकर्मी
६७. पदेन सदस्य — डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन—नेपाल अध्यक्ष  कौशलकुमार पौडेल

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

    वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

  • गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

  • भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

  • समाचार
    वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

    वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0