Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण २५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने

१४०५ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण २५, सोमबार (२ घण्टा अघि)
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने

युवा अन्तरक्रियादेखि रक्तदान, वृक्षारोपण र ज्येष्ठ नागरिक सम्मानसम्म

धादिङबेशी,२५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर जिल्लाका विभिन्न स्थानमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टीले युवा मनोपरामर्श तथा मानसिक स्वास्थ्य अन्तरक्रिया, सांसदसँग युवा संवाद, रक्तदान, वृक्षारोपण र ज्येष्ठ नागरिक सम्मान लगायतका कार्यक्रम तय गरेको हो ।

रास्वपा धादिङ जिल्ला सभापती राजन अर्यालका अनुसार साउन २७ गते धादिङबेँसीस्थित सिटि हलमा युवा मनोपरामर्श तथा मानसिक स्वास्थ्यसम्बन्धी अन्तरक्रिया आयोजना गरिनेछ । सोही दिन सांसदहरूसँग युवा अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन गरिने भएको छ ।

त्यस्तै, साउन ३० गते धुनीबेँसी नगरपालिकामा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिनेछ । सोही दिन सिद्धलेक गाउँपालिका–२ मा फलफूलका बिरुवा रोपेर वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने तालिका रहेको सभापती अर्यालले बताउनु भयो ।

कार्यक्रम अन्तर्गत साउन ३१ गते गजुरी गाउँपालिकामा वृक्षारोपण गरिनेछ भने सोही दिन बेनिघाट रोराङ गाउँपालिकामा युवाको सहभागितामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरिने भएको छ ।

रास्वपा धादिङले कार्यक्रमलाई युवा सहभागिता, सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण तथा ज्येष्ठ नागरिकप्रतिको सम्मानसँग जोडेर सञ्चालन गर्न लागिएको सभापती अर्यालको भनाई छ ।

पार्टीले जिल्ला कार्यसमितिका सदस्य तथा पदाधिकारी, क्षेत्रीय, पालिका र वडा समितिका पदाधिकारी तथा सदस्यसहित पार्टी सदस्य, समर्थक र शुभेच्छुकलाई निर्धारित कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सार्वजनिक सवारीका चालकको छ–छ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

    सार्वजनिक सवारीका चालकको छ–छ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

  • खानेपानी योजनाको दिगोपनामा जोड,नीलकण्ठका ८५ प्रतिशतमा एक घर एक धारो

    खानेपानी योजनाको दिगोपनामा जोड,नीलकण्ठका ८५ प्रतिशतमा एक घर एक धारो

  • ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

  • करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

    करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

  • समाचार
    सार्वजनिक सवारीका चालकको छ–छ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

    सार्वजनिक सवारीका चालकको छ–छ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

    खानेपानी योजनाको दिगोपनामा जोड,नीलकण्ठका ८५ प्रतिशतमा एक घर एक धारो

    खानेपानी योजनाको दिगोपनामा जोड,नीलकण्ठका ८५ प्रतिशतमा एक घर एक धारो

    ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

    करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0