Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन २, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ५ लाई ‘नमुना, सफा र स्वच्छ गाउँ’ घोषणा

नीलकण्ठ एफ.एम ५०५१ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर १४, आईतबार (९ महिना अघि)
ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ५ लाई ‘नमुना, सफा र स्वच्छ गाउँ’ घोषणा

धादिङ, मङ्सिर १४ गते ।
धादिङको ज्वालामुखी गाउँपालिकाले वडा नम्बर ५ लाई ‘नमुना, सफा र स्वच्छ गाउँ’ घोषणा गरेको छ । ‘मिसन २०८२ः सफा र स्वच्छ क्षेत्र, ज्वालामुखी’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको सरसफाइ अभियानअन्तर्गत उक्त वडालाई चौथो नमुना वडाको रूपमा घोषणा गरिएको हो ।

गाउँपालिकाले २०८२ सालभित्र सम्पूर्ण पालिकालाई नै नमुना, सफा र स्वच्छ गाउँ घोषणा गर्ने लक्ष्यका साथ अभियान अघि बढाइरहेको छ। यसअघि तीनवटा वडालाइ लाई नमुना, सफा र स्वच्छ गाउँको रूपमा घोषणा गरिसकिएको गाउँपालिकाले जनाएको छ।

नागरिक स्वस्थ भए मात्र गाउँको विकासको सम्भावना रहेको भन्दै स्वस्थ हुन सफा र स्वच्छ गाउँ बनाउने अभियानमा लागेको गाउपालिकाका अध्यक्ष यामनाथ दनैले बताउनु भयो । “अस्पताल निर्माण गर्नु भन्दा नागरिकलाई अस्पताल जानुपर्ने अवस्था नै न्यून पार्ने उद्देश्यले हामी स्वस्थ समुदाय निर्माणमा केन्द्रित भएका छौँ,” अध्यक्ष दनैलले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष धर्मबहादुर अर्यालले पालिकाभरि सबै वडालाई सफा र स्वच्छ बनाउने लक्ष्य द्रुत गतिमा अघि बढिरहेको बताउनुभयो।

गाउँपालिकाले चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित पानी, सुरक्षित खाना र भान्सा र घर आगन सफा गरी ५ व्यवहार परिवर्तन र १५ सुचक बनाएर अघि बढेको छ ।

अहिले गाउँभित्र रहेका ६ हजार ७९ घरधुरी मध्य ७४.३३ प्रतिशत अर्थात् ४५ सय १९ घरमा सबै सुचक पूरा भएको छ । २५.६६ प्रतिसत अर्थात् १५ सय ६० घरमा सुचक पूरा गर्ने चरणमा रहेको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले बताउनुभयो। कम्तिमा चार पटकको अनुगमनमा सबै सुचक पूरा भएपछि मात्र पुर्ण मानिने गरी अनुगमन गरेको र घोषणा गरेको बताइएको छ ।

२०८२ भित्र ज्वालामुखी गाउँपालिकालाई नै ‘नमुना, सफा र स्वच्छ पालिका’ घोषणा गरेर नमुना गाउँपालिका बनाउने लक्ष्य राखेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

  • आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

  • बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

  • अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

  • समाचार
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0