Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ मंसिर २७, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिनेससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
  • सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेलसामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
  • साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशालासाना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
  • रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ  : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
  • धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरणधादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण

बेनिघाट रोराङमा २४२ जनाको आँखाजाँच, ३८ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया

३६५ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र २१, शनिबार (३ महिना अघि)
बेनिघाट रोराङमा २४२ जनाको आँखाजाँच, ३८ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया

धादिङबेशी । बेनिघाट रोराङ गाउँपालिकामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सम्पन्न भएको छ । शिविरमा २४२ जनाले आँखा जाँच गराएका थिए भने २३ पुरुष र १५ महिला गरि ३८ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ ।

बेनिघाट रोराङ गाउँपालिकाको ब्यवस्थापन तथा दृष्टी आई केयर सेन्टर कलङ्कीको प्राबिधिक सहयोगमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको हो । शिविरमा दृष्टी आई केयर सेन्टर कलङ्कीका वरिष्ठ आँखारोग बिशेषज्ञ डा. भाईराजा श्रेष्ठको नेतृत्वको प्राविधिक टिमले शल्यक्रिया गरेको थियो ।

यहि भाद्र १२ गते देखि १८ गते सम्म बेनिघाट रोराङ गाउँपालिकाको बिभिन्न स्वास्थ्य संस्थाहरुमा आँखा जाँच तथा मोतियाबिन्दुको पहिचान कार्यक्रम सम्पन्न पश्चात भाद्र २० गते बेनिघाट रोराङ गाउँपालिकाको नयाँ भवनमा निशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको बेनिघाट रोराङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश अर्यालले जानकारी दिनुभयो ।

भाद्र २१ गते निशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरि आँखाको पट्टी खोल्ने कार्यक्रम सम्पन्न भएको छ । शिविरको समापन समारोहमा बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया बिबेक,उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशाशकीय अधिकृत रामबाबु पौडेल लगाएतको आतिथ्यता रहेको थियो ।

समापन समारोहलाई सम्बोधन गर्ने क्रममा बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया बिवेकले जनताको स्वास्थ्यमा आफु सधै चिन्तित रहेकोले आगामी दिनमा पनि यस किसिमको शिविरहरु निरन्तर संचालन गर्ने बताउनु भएको छ ।

शिविरमा पालिकाको तर्फबाट बिरामीहरुको लागी खान,बस्न र यातायातको समेत ब्यवस्था गरिएको थियो भने दृष्टी आई केयर सेन्टर कलङ्कीले चस्मा औषधी लगाएतको सामाग्री समेत प्रदान गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने

    नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने

  • धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण

    धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण

  • लैङ्गिक हिंसा विरुद्ध धादिङबेसीमा सडक नाटक

    लैङ्गिक हिंसा विरुद्ध धादिङबेसीमा सडक नाटक

  • विद्यालयको प्रगतिको लागि जनप्रतिनिधि, अभिभावक, र सबै सरोकारवालाहरूको सामूहिक र सत्प्रयास आवश्यक छ : उपाध्यक्ष रामेश्वर सिम्खडा

    विद्यालयको प्रगतिको लागि जनप्रतिनिधि, अभिभावक, र सबै सरोकारवालाहरूको सामूहिक र सत्प्रयास आवश्यक छ : उपाध्यक्ष रामेश्वर सिम्खडा

  • समाचार
    नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने

    नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने

    धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण

    धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण

    लैङ्गिक हिंसा विरुद्ध धादिङबेसीमा सडक नाटक

    लैङ्गिक हिंसा विरुद्ध धादिङबेसीमा सडक नाटक

    विद्यालयको प्रगतिको लागि जनप्रतिनिधि, अभिभावक, र सबै सरोकारवालाहरूको सामूहिक र सत्प्रयास आवश्यक छ : उपाध्यक्ष रामेश्वर सिम्खडा

    विद्यालयको प्रगतिको लागि जनप्रतिनिधि, अभिभावक, र सबै सरोकारवालाहरूको सामूहिक र सत्प्रयास आवश्यक छ : उपाध्यक्ष रामेश्वर सिम्खडा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0