Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १०, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
  • कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
  • निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस् निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

सिद्धलेक गाउँपालिकामा निशुल्क दन्त परिक्षण शिविर संचालन

७४३ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ११, बुधबार (८ महिना अघि)
सिद्धलेक गाउँपालिकामा निशुल्क दन्त परिक्षण शिविर संचालन

धादिङ,११ असार । सिद्धलेक गाउँपालिकामा निशुल्क दन्त परिक्षण शिविर एवंम स्वास्थ्य सर–सफाई तथा शैक्षिक सामाग्री वितरण र बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं ७ स्थित महाकाली माध्यामिक विद्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम लायन्स क्लब अफ काठमाडौँ भृकुटीको आयोजना सिद्धलेक गाउँपालिकाको समन्वय तथा गुडलक सर्जिकल एण्ड डेन्टल, गुर्जुधारा डेन्टल केयर, मिसन डेन्टल र जेडी डेन्टलको सहयोगमा भएको हो ।

शिविरमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूको दन्त परीक्षण गरिएको थियो । साथै कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई स्वास्थ्य सर–सफाइ सामग्री (ब्रस, मञ्जन) तथा शैक्षिक सामग्री वितरण गरिएको छ । सो अवसरमा विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले यस्तो प्रकारका कार्यक्रमहरू बालबालिकाको स्वास्थ्य र सिकाइ दुवैका लागि सहयोगी हुने भन्दै लायन्स क्लब अफ काठमाडौँ भृकुटीलाई धन्यवाद व्यक्त गर्नुभयो । गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको अध्यक्ष खतिवडाले बताउनुभयो ।

त्यसैगरी सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सबिता अर्यालले यस किसिमको कार्यक्रम गर्न स्थानिय सरकारको दायित्व भएतापनि सिमित श्रोत र साधनको अभावले गर्दा कार्यक्रम गर्न नसकिरहेको अवस्थामा सहयोगी हातहरुले यस किसिमको कार्यक्रम गर्नु भएकोमा धन्यावाद प्रकट गर्नु भयो । उहाँले दन्त शिविरमा काउन्सिलिङ र रिफरका केसहरुको फलोअप गर्नुपर्ने कुरामा ध्यान  दिन जोड दिनु भएको थियो ।

लायन्स क्लब अफ काठमाडौँ भृकुटीको अध्यक्ष लायन पार्वती कोइराला खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सविता अर्याल, वडा नं ७ का वडाअध्यक्ष सानो गिरीको विषेश आतिथ्य रहेको थियो ।

May be an image of 7 people and text

 

May be an image of 5 people, people smiling and text

May be an image of 6 people, people smiling and text

May be an image of 6 people, people smiling and text

May be an image of 9 people and text

May be an image of 1 person, grass and tree

May be an image of 1 person and grass

May be an image of 2 people, tree and text

May be an image of ‎11 people and ‎text that says '‎Oung HEEO 고.7지 洗.は..いし 숯200~~- ดีา קצווך เม иHraBTTeR नि:शुल्क दन्त परीक्षण एवम स्वास्थ सर-सफाइ सर- तथा الر सामाग्री वितरण शि Lions of ndu Bh فلج- Dental E1 新形‎'‎‎

May be an image of 4 people, people smiling, hospital and text that says 'LIONET LionsInternational Lions International District3 32 Nepal Y2024 HumanityFirst First り女ンお神 नि न:शूल्क दन्त परीक्षण एवम् स्वास्थ्य सर -सफाई तथा शैक्षिक प..्र्म्मी वितरण शिविर Club thmand ikuti red redBy: By: Surgical & Denta anized By: Care Lio Kathmandu Bhrikuti hadhing'

May be an image of 8 people and text that says 'নিःश म्ःशदन्त दन्त परीक्षण एवम स्वास्थ्य सर-सकाई ध्रा शैक्षिक सामाग्री वितरण शिविर ans S Club of Kathmandu Bhrikuti SponsanzeBL SponseteeB Surgical Dental OrganizedBy: By: Gurjudhar are เลาฟ่น ဆါး Dantal Dantal MINsia omDenta Dhadhing Ltme: Mdcuko ማ! Le'

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

    प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई

    दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई

  • काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

    काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

  • कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

    कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

  • समाचार
    प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

    प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

    खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

    खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

    दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई

    दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई

    काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

    काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0