Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

पूर्ण स्तनपान प्रवर्धनका लागि धादिङमा आयुर्वेदसम्बन्धी अभिमुखीकरण

नीलकण्ठ एफ.एम ५५६८ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ ३०, शुक्रबार (१ साल अघि)
पूर्ण स्तनपान प्रवर्धनका लागि धादिङमा आयुर्वेदसम्बन्धी अभिमुखीकरण

धादिङ, ३० जेठ ।
धादिङमा आमासमूह र स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै आयुर्वेदसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । पूर्ण स्तनपान प्रवर्धनलाई थप प्रभावकारी बनाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङको आयोजनामा उक्त कार्यक्रम धादिङ अस्पतालको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख अमुल्य दाहालले आयुर्वेदको महत्त्व, विशेषगरी मातृस्वास्थ्य र शिशु स्वास्थ्यसँग सम्बन्धित पक्षहरूमा सहजीकरण गर्नुभयो। उहाँले स्तनपानलाई प्राकृतिक उपचार प्रणालीको अभिन्न हिस्सा मानी यसको प्रवर्धनमा आयुर्वेदले खेल्ने भूमिकाबारे प्रकाश पार्नुभयो ।

त्यसैगरी धादिङ अस्पतालकी नर्सिङ अधिकृत ममता अवाल र सि अनमी अम्बीका दुवाडीले स्तनपानको वैज्ञानिक पक्ष, नवजात शिशुको पोषणमा यसको भूमिका लगायतका विषयमा जानकारी दिनुभयो । उहाँले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्नुपर्ने, छ महिनासम्म मात्र स्तनपान गराउनु पर्ने र त्यसपछि सहपोषण सहित स्तनपानलाई दुई वर्ष वा सोभन्दा बढी समयसम्म निरन्तरता दिनुपर्ने सन्दर्भमा जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी र आमाहरूले यस्तो खालको अभिमुखीकरण कार्यक्रमले व्यवहारमै सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने प्रतिक्रिया दिएका थिए । कार्यक्रम आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका अध्यक्ष बद्री कोइरालाको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • योग साधनासँगै मानवीय सेवामा बँगैचा योग साधना केन्द्रः बाढीपीडितका लागि ५० हजार ४० रुपैयाँ सहयोग

    योग साधनासँगै मानवीय सेवामा बँगैचा योग साधना केन्द्रः बाढीपीडितका लागि ५० हजार ४० रुपैयाँ सहयोग

  • संविधान दिवसमा धादिङबेसीमा रक्तदान

    संविधान दिवसमा धादिङबेसीमा रक्तदान

  • धादिङ भलिबल संघमा नयाँ नेतृत्व, अध्यक्षमा अमृत तामाङ

    धादिङ भलिबल संघमा नयाँ नेतृत्व, अध्यक्षमा अमृत तामाङ

  • शिक्षा दिवसमा एआई, जलवायु परिवर्तन र शैक्षिक प्रणालीबारे बहस

    शिक्षा दिवसमा एआई, जलवायु परिवर्तन र शैक्षिक प्रणालीबारे बहस

  • समाचार
    योग साधनासँगै मानवीय सेवामा बँगैचा योग साधना केन्द्रः बाढीपीडितका लागि ५० हजार ४० रुपैयाँ सहयोग

    योग साधनासँगै मानवीय सेवामा बँगैचा योग साधना केन्द्रः बाढीपीडितका लागि ५० हजार ४० रुपैयाँ सहयोग

    मौलिक हकका लागि नागरिकले अझै सङ्घर्ष गर्नुपर्ने अवस्था छ : रमेश अधिकारी

    मौलिक हकका लागि नागरिकले अझै सङ्घर्ष गर्नुपर्ने अवस्था छ : रमेश अधिकारी

    संविधान कार्यान्वयनमा अधिकारसँगै कर्तव्य पालना आवश्यक : सहायक प्रजिअ पौडेल

    संविधान कार्यान्वयनमा अधिकारसँगै कर्तव्य पालना आवश्यक : सहायक प्रजिअ पौडेल

    संविधान दिवसमा धादिङबेसीमा रक्तदान

    संविधान दिवसमा धादिङबेसीमा रक्तदान

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0