Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित

७०८० पटक पढिएको प्रकाशित मिति: २०८२ बैशाख २०, शनिबार (१ साल अघि)
ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित

धादिङ,२० बैशाख
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ मैदीस्थित साधारण तथा संस्कृत माध्यमिक विद्यालयमा बृहत निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । ज्वालामुखी गाउँपालिकाको आयोजना तथा रोटरी क्लब अफ नारायणी मिडटाउन र रोटर्याक्ट क्लब अफ नारायणी मिडटाउनको सह–आयोजनामा शिविर सम्पन्न भएको हो । मौलाकालिका अस्पताल प्रा.लि., भरतपुर चितवन र धादिङ जिल्ला अस्पतालले प्राविधिक सहयोग प्रदान गरेका थियो ।

शिविरबाट एक हजार ४० जना बिरामी लाभान्वित भएका छन् ।बिशेषज्ञ शिविरबाट १९ जनाको जनरल सर्जरी,२३१ ज्नाले जनरल फिजिशियन सेवा,१२८ जनाले महिला रोग सेवा,४० जनाले बालरोग सेवा,३७३ जनाले हाडजोर्नी सेवा,१९ जनाले दन्तरोग सेवा र १४० जनाले छाला रोग सेवा लिएका छन् ।गाउँपालिकाका अध्यक्ष यामनाथ दनैको अध्यक्षतामा भएको शिविर कार्यक्रममा रोटरी क्लब अफ नारायणी मिडटाउनका पूर्व अध्यक्ष तथा बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. केशबराज भुर्तेलको प्रमुख आतिथ्य तथा गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालको विषेश आतिथ्यता रहेको थियो ।

शिविर उद्घाटन सत्रमा वडाका अध्यक्षहरु, स्वास्थ्यकर्मी तथा स्थानीय नागरीकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दनैले निर्वाचित भएको तीन वर्षको अवधिमा प्रत्येक नागरिकको घरघरमा सुरक्षित, स्वच्छ खानेपानी तथा आधारभूत स्वास्थ्य सेवा पु¥याउने काम गरिरहेका बताउनुभयो । उहाँले भन्नुभयो, बाँकी दुई वर्षमा पनि नागरिकका पीर–मर्का बुझेर सेवा–सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

त्यस्तै उपाध्यक्ष धर्म बहादुर अर्यालले घर–घरमा सिंहदरबार, हरेक घरमा स्थानीय सरकार भन्ने मर्म अनुरूप जनतालाई सेवा दिने उद्देश्यले यो शिविर सञ्चालन गरिएको बताउनुभयो ।प्रमुख अतिथि डा. भुर्तेलले सामान्यतया महिलाहरुमा तल्लोपेट दुख्ने, सेतोपानि बग्ने समस्याहरु देखापरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “यदि धादिङमा पाठेघर खस्ने रोगको उपचार सम्भव नभएमा हामी धादिङ अस्पतालसँग सहकार्य गरेर यसको निःशुल्क उपचार गर्ने बताउनुभयो । शिविरमा महिलासहित विभिन्न उमेर समूहका नागरिकहरूले सेवा लिएका छन् । शिविरमा स्वास्थ्य परिक्षण, परामर्श, औषधि वितरण लगायतका सेवा प्रदान गरिएको थियो। गाउँमै विशेषज्ञ सेवा सँगै औषधी प्राप्त गरेपछि नागरिकहरु खुसि भएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

  • गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

  • भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

  • हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

  • समाचार
    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0