धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
धादिङ,३१ चैत
लाईन्स क्लब अफ धादिङ भैरबीको अध्यक्ष बद्री अधिकारी चयन हुनुभएको छ । नेपाल रेड्क्रस सोसाईटीको हलमा सम्पन्न भएको बैठकले अध्यक्षमा अधिकारीलाई चयन गरेको हो ।यसैगरी प्रथम उपाध्यक्षमा प्रकाश सापकोटा,द्धितीय उपाध्यक्षमा यमबहादुर श्रेष्ठ, सचिबमा जयराम भन्डारी,कोषाध्यक्षमा जयराम अर्याल चयन हुनुभएको छ ।यसैगरी सदस्यहरुमा हेम माया गुरुङ,सेवा अध्यक्षमा सोभा छत्कुली र मार्केटिङ अध्यक्षमा सन्तोष अधिकारी चयन हुनुभएको छ ।
यसैगरी कोषाध्यक्ष दिपक अधिकारीले आर्थिक र अध्यक्ष कृष्ण बद्री पौडेलले क्लब बाट भए गरेका कामको बारेमा अबगत गराउनु भयो । लाईन्स क्लब अफ धाइङ भैरबीमा ३४ जना सदस्यहरु रहनु भएको छ । जसमा ३ जना आजिवन सदस्य रहेका छन । एक वर्षमा क्लबबाट बिदेश भ्रमण गरेको , सेवामुलक काम गरेको रक्त्तदान , पैदल यात्रा आदि गरेको , धादिङ मण्डली अर्को क्लब चार्टर भएको आदि बिषयमा क्लबको अध्यक्ष पौडेलले बत्ताउनु भयो ।बैठक सचिव सुजन श्रेष्ठले सन्चालन गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |