Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ १, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

चिल्ड्रेनपार्क माविका १०६ जना विद्यार्थी दीक्षित

१०६४ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र २१, बिहिबार (९ महिना अघि)
चिल्ड्रेनपार्क माविका १०६ जना विद्यार्थी दीक्षित

 धादिङ,२१ चैत

धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयका १०६ जना विद्यार्थी दीक्षित भएका छन्।बिहिबार विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बिच प्रि–प्राइमरी तह उत्तिर्ण गरेका विद्यार्थीहरुलाई दीक्षित गरीएको हो। प्रि–प्राइमरी तहको नतिजा प्रकाशन तथा दीक्षान्त समारोह तथा पुरस्कार वितरण कार्यक्रम मार्फत विद्यार्थी र अभिभावकलाई हौसला प्रदान गर्ने उदेश्यले विद्यार्थीलाई दीक्षित र अभिभावकलाई सम्मान गरीएको विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रि प्राईमरी अध्ययन गरी आधारभुत विद्यालयमा प्रवेश गर्नुभएका विद्यार्थीहरुलाई हौसला र उप्रेरणा होस भन्ने उदेश्यले अभिभावकहरुकै अगाडी दीक्षित गरीएको श्रेष्ठले बताउनुभयो।यसरी दीक्षित हुँदा विद्यार्थीहरु खुसि हुने र अभिभावहरुलाई पनि हौसल मिल्ने भएकोले विद्यालयले यस्तो प्रकारको कार्यक्रम आयोजना गरेको श्रेष्ठले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो। चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम प्याब्सन बागमती प्रदेशकाका उपाध्यक्ष विनोदमान श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सिपी कलेज व्यावस्थापन समितिका अध्यक्ष शान्त विक्रम बानिया,नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्मा,शिक्षक अभिभावक संघका अध्यक्ष तथा मनोपरामर्शकर्ता रामकुमार थापाको आतिथ्यता रहेको थियो।कार्यक्रममा प्ले ग्रुप देखी युकेजी सम्मका फोर जीपिए ल्याउने र उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत वितरण गरीएको थियो। कार्यक्रममा विद्यालयका शिक्षिका र विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा अभिभावकको तर्फबाट आफ्नो मन्तव्य राख्नुहदै प्रमिला रिजाल खतिवडाले चिल्ड्रेपार्क विद्यालयले शैक्षिक सँगै अतिरिक्त क्रियाकलापमा जोड दिदै विद्यार्थीहरुको व्यवहार र कौशलमा परिवर्तन गरेको भन्दै विद्यालयको प्रशंशा गर्नुभएको थियो । चिल्ड्रेनपार्क आवासिय माविको प्रि प्राईमरी कक्षामा ४ सय ३९ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • बैदेशिक रोजगार सम्बन्धी मुद्दा जिल्लामै हेर्न कानुनी संशोधन आवश्यक : नगर प्रमुख ढुंगाना

    बैदेशिक रोजगार सम्बन्धी मुद्दा जिल्लामै हेर्न कानुनी संशोधन आवश्यक : नगर प्रमुख ढुंगाना

  • कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

  • सुनचाँदीको मूल्य आज पनि बढ्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

  • धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

  • समाचार
    बैदेशिक रोजगार सम्बन्धी मुद्दा जिल्लामै हेर्न कानुनी संशोधन आवश्यक : नगर प्रमुख ढुंगाना

    बैदेशिक रोजगार सम्बन्धी मुद्दा जिल्लामै हेर्न कानुनी संशोधन आवश्यक : नगर प्रमुख ढुंगाना

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0