नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङ । धादिङ उद्योग बाणिज्य संघको पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका गरेका छन् । ११ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिले बिहिबार एक कार्यक्रमको आयोजना गरि पदभार ग्रहण कार्यक्रम सम्पन्न गरेका हुन् ।
संघको पुस २६ र २७ गते धादिङवेशीमा भएको ३१ औं साधारण सभा तथा ११ औ अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको थियो ।
धादिङ उद्योग बाणिज्य संघको विधानमा निर्वाचनमा सदस्य पदमा विजयी भएका ब्यक्तिहरु मध्येबाट अध्यक्षले पदाधिकारी चयन गर्ने ब्यवस्था अनुरुप गत माघ ६ गते बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो वैठकबाट पदाधिकारी चयन गरिएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |