Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ ५, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • धादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रमधादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम
  • भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधनभतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधन
  • करेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्युकरेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्यु
  • नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालयनीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
  • नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुनेनागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने

सामुदायिक सुरक्षामा पत्रकारहरुको १० बुँदे धादिङ घोषणापत्र

२४१ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष २६, शुक्रबार (५ महिना अघि)
सामुदायिक सुरक्षामा पत्रकारहरुको १० बुँदे धादिङ घोषणापत्र

धादिङ,२६ पुष ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको पाँचौं अधिवेशन र “सामुदायिक सुरक्षामा पत्रकारको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रमबाट सामुदायिक सुरक्षाका सम्वन्धमा पत्रकारिताको माध्यमबाट सत्य, निष्पक्ष, र जनचेतना अभिवृद्धि गर्दै समुदाय र सुरक्षा निकायबीच सेतुको रूपमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेको छ ।

शान्ति सुरक्षा, सुव्यवस्था कायम गराउन सत्य र तथ्यमा आधारित सामुदायिक सुरक्षाका सवाल र मुद्दा उठान गर्ने, समुदायका सबै वर्ग र अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सुरक्षा र अधिकारका मुद्दालाई विशेष प्राथमिकता दिएर उजागर गर्ने, सामुदायिक द्वन्द्व समाधानका लागि सकारात्मक सूचना, सन्देश दिने, हिंसात्मक गतिविधिहरूलाई रोक्न सुरक्षासँग सम्बन्धित सबै सूचनाको विश्वसनीयता कायम गर्ने, स्थानीय प्रशासन, सुरक्षा निकाय र नागरिक समाजसँग मिलेर सामुदायिक सुरक्षामा पैरवी गर्ने घोषणापत्रमा उल्लेख छ ।

यसैगरि आदिवासी जनजाति पत्रकारहरुसहित अन्य पत्रकारहरुका लागि क्षमता अभिवृद्दि गर्न सामुदायिक सुरक्षा लगायत विषयमा कार्यक्रम, तालिम र कार्यशालाहरू गर्ने, सामुदायिक सुरक्षा विषयमा अनुसन्धान रिपोर्ट, डकुमेन्ट्री, लेखहरू प्रकाशन गर्ने, सुरक्षा सम्बन्धी संकटका बेलामा सत्य, तथ्यपूर्ण र शीघ्र समाचार प्रवाहलाई सुनिश्चित गर्ने, सुरक्षासम्बन्धी समस्याहरूको दीर्घकालीन समाधान खोज्न सरोकारवालासँग निरन्तर संवाद गर्ने घोषणा गर्दै सञ्चार माध्यमहरू र सरोकारवालाहरूलाई सामुदायिक सुरक्षाका लागि एकताबद्ध भएर अघि बढ्न आव्हान समेत गरेको छ ।

नागरिक आवाजको सहयोगमा फोकस नेपाल र नेपाल आदीवासी जनजाती पत्रकार महासंघ फोनिज धादिङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सहजीकरण गर्दै नेपाल पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष राजाराम शर्माले सामाजिक रुपान्तरणमा टेवा पुर्याउन मानसिक, सामाजिक, भौतिक, राजनीतिक आर्थिक विषय सामाजिक सुरक्षाका विषय भएकोले संचारकर्मीहरुले यस्ता सवाल उठाउनु पर्ने बताए ।

फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले सामुदायिक सुरक्षाका सवालहरु सबै सञ्चार माध्यमले जोडदार रुपमा उठान गर्नु पर्ने बताए । त्यस्तै, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले बञ्चेतिकरणमा परेका, सामाजिक र आर्थिक रुपमा पछाडी पारिएका दलित, जनजाती, अपांगता भएका, महिलाको सवाललाई अझै उजागर गर्नु पर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले नागरिक समाजको अगुवाको रुपमा बौद्धिकतापूर्ण समाचारको माध्यामबाट सामुदायिक सुरक्षामा पत्रकारले गहन भूमिका खेलेको बताए । ‘समाचारकै कारण समाजमा थुप्रै परिवर्तन भएका छन् । सामुदायिक सुरक्षाका सवालहरु अझै जोडदार उठाउन आवश्यक छ । समन्वय र सहकार्य गर्न हामी तयार छौं’ उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

    सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

    किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

  • प्रदेशमै पहिलोपटक धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित प्रमाणित

    प्रदेशमै पहिलोपटक धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित प्रमाणित

  • नीलकण्ठ–८ मा ३ दिने निशुल्क दन्त शिविर सम्पन्न, ५०१ जनाले सेवा लिए

    नीलकण्ठ–८ मा ३ दिने निशुल्क दन्त शिविर सम्पन्न, ५०१ जनाले सेवा लिए

  • समाचार
    सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

    सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

    किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

    किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत

    प्रदेशमै पहिलोपटक धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित प्रमाणित

    प्रदेशमै पहिलोपटक धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित प्रमाणित

    नीलकण्ठ–८ मा ३ दिने निशुल्क दन्त शिविर सम्पन्न, ५०१ जनाले सेवा लिए

    नीलकण्ठ–८ मा ३ दिने निशुल्क दन्त शिविर सम्पन्न, ५०१ जनाले सेवा लिए

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0