धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दिवस एवम् प्याब्सन धादिङको अधिबेशनको अवसरमा आयोजित जिल्ला स्तरीय शिक्षक लोक नृत्य प्रतियोगितामा सदरमुकामका दुई विद्यालय एड्भान्सस एकेडेमी र चिल्ड्रेनपार्क आवासीय मा.वि प्रथम भएका छन् ।
प्रतियोगिातमा एड्भान्स एकेडेमी र चिल्डे«नपार्क आवासीय माध्यमिक विद्यालयले १७४/१७४ समान अंक ल्याए पछि दुबै प्रथम बनेको प्याब्सन धादिङले जनाएको छ ।
त्यसैगरी रोजमेरी चाइल्ड केयर द्वितीय, आदर्शिला पाठशालाले तृतीय र मुनाल एकेडेमी, त्रिपुरेश्वर बोर्डिङ र सल्यानटार बालविकास एकेडेमी सान्तोना भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तेना हुने विद्यालयलाई क्रमश ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद सहित ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |