Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ११, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

भण्डारीले सुरु गरे चुनावी घरदैलो र ब्यवसायीहरुसंगको अन्तरक्रिया

१६५८ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष २३, मंगलबार (१ साल अघि)
भण्डारीले सुरु गरे चुनावी घरदैलो र ब्यवसायीहरुसंगको अन्तरक्रिया

२३ पुस,धादिङ
धादिङ उद्योग बाणिज्य संघको ११ औं अधिवेशन नजिकिदै जाँदा अधिवेशनमा विभिन्न पदका आकांक्षीहरुको चुनावी घरदैलो सुरु भएको छ ।यसै क्रममा बरिष्ठ उपाध्यक्ष पदका आकांक्षी रोहित भण्डारीले राजमार्ग क्षेत्रबाट उद्योेगी ब्यवसायीसंग अन्तरक्रिया गर्ने तथा मतदाता भेटघाट कार्यक्रम सुरु गरेका हुन् ।सोमबार भण्डारीले पृथ्वीराजमार्ग क्षेत्रको मौवाखोला, हुग्दीखोला, चरौदी, गल्छी आसपास क्षेत्रका ब्यवसायीहरुसंग अन्तरक्रिया तथा भेटघाट गरेका हुन् ।उक्त कार्यक्रममा पुर्व अध्यक्ष चन्द्रकान्त अधिकारी, हालका बरिष्ठ उपाध्यक्ष रामकुमार डल्लाकोटी, उपाध्यक्ष गोविन्द भण्डारी, महासचिव तिलक सिंखडा लगायतको सहभागिता रहेको थियो ।कार्यक्रमहरुमा बोल्दै भण्डारीले सुस्ताउदै गएको धादिङ उद्योग बाणिज्य संघको छवीलाई थप शसक्त बनाउने तथा उद्योगी ब्यवासायी मैत्रीउद्योग बाणिज्य संघ बनाउने आफ्नो अभियान रहेकाले आफु बरिष्ठ उपाध्यक्ष पदमा उठेको र त्यसलाई सदर गरिदिन उद्योगी ब्यवसायीहरुसंग आग्रह गरेका छन् ।

ब्यवसायीहरुको हकहितको संरक्षण र प्रवद्र्धनमा मुख्य ध्यान दिइ सरकार र उद्योगी ब्यवसायीको वीचमा सकारात्मक सम्वन्ध विस्तार गर्न आफु लागिपर्ने भण्डारीले बताए । त्यस्तै धादिङउद्योग बाणिज्य संघलाई ब्यवसायीहरुको साझा संस्थाको रुपमा स्थापित गराउने पनि उनले बताए ।उनले आफुले जिते पनि हारे पनि ब्यवसायीहरुसंग व्यवसायीक समुदायको आवाज बुलन्दगर्ने प्रतिबद्धता व्यक्तगर्दै स्थानीय उद्यमीहरूको समस्या समाधान, व्यवसाय विस्तार, र आधुनिक व्यापारिक प्रणालीको विकासलाई प्राथमिकतामा राखेर कामगर्ने बताए ।भण्डारीको चुनावी घरदैलो तथा अन्तरक्रिया कार्यक्रममा सवै राजनितिक दलमा आस्थारहेका ब्यवसायीहरुको पनि समर्थन देखिएको छ । सवै पुर्व अध्यक्षहरुको दरिलो साथ पाएका भण्डारीको चुनावी घरदैलो कार्यक्रममा देखिएको सहभागिताले यस पटक उद्योग बाणिज्य संघमा राजनितिकदल निकट प्यानलन वन्ने संकेत देखिएको हो ।

धादिङ उद्योग बाणिज्य संघको अघिल्ला अधिवेशनहरुमा राजनैतिकदलहरुले प्यानल प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएपनि यसपटक भने हालसम्मत्यस्तो देखिएको छैन । बरिष्ठ उपाध्यक्ष पदका आकांक्षी रोहित भण्डारीलाई नै सवैजसो राजनितिकदल निकट रहेकाब्यवसायीहरुको समर्थन रहेको बुझिएको छ ।अन्तरक्रिया कार्यक्रममा बोल्दै धादिङ उद्योग बाणिज्य संघको दक्षिण क्षेत्रिय समितिका पुर्व अध्यक्ष दीपककार्कील ेभने, ‘विगतमा कसले के गरे भन्दा पनि आगामी दिनमा कसले गर्न सक्छ भनेर हेर्ने हो भने धादिङ उद्योग बाणिज्य संघमा रोहित भण्डारीको आवश्यकता छ, त्यसैले उनले जित हाँसिल गर्नुपर्छ ।’धादिङ उद्योग बाणिज्य संघभित्र उनले पु¥याएको योगदान, नेतृत्वदायी क्षमता, र व्यवसायीक समुदायसँगको नजिक सम्बन्धले उनलाई यो पदका लागि योग्य उम्मेदवारका रूपमा स्थापित गरेको कार्कीले बताए ।सवै पक्षलाई समेटेर ब्यवसायीहरुको साझा सस्थाबनाउन र स्थानीय सरकारहरुसंग मिलेर कामगर्ने योजना समेत बनाउन कार्कीले सुझाव समेत दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन

    जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन

  • नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

  • नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

  • समाचार
    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन

    जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन

    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0