धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
धादिङबेशी । नेकपा माओवादी केन्द्र गंगाजमुना गाउँसमितिको अध्यक्षमा रामेश्वर सिंम्खडा चयन हुनुभएको छ । शनिबार तेस्रो सम्मेलन पछिको पहिलो बैठकले गत मंसिर २८ गते निर्वाचित ४५ सदस्य मध्ये ज्येष्ठ सदस्य रामेश्वर सिंखडालाई सर्वसहमत अध्यक्षमा चयन गरिएको हो ।
त्यसैगरि उपाध्यक्षमा राजकुमार कार्की, यम तामाङ र किन्द्र बहादुर अधिकारी, सचिवमा टिकाराम न्यौपाने, कोषाध्यक्षमा कुमार बहादुर अधिकारी र सह–सचिवमा भद्र कुमारी रोकाया लगायत ३८ जना सदस्यहरु रहने गरि सर्वसम्मत गाउँसमिति चयन गरिएको हो ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सहसचिव दल बहादुर बुर्लाकोटी (बिजय) र नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य तथा गंगाजमुना गाउँपालिका ईन्चार्ज नवराज अधिकारीको विशेष आतिथ्यता नेतृत्व चयन गर्ने पहिलो बैठक सम्पन्न भएको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |