धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
धादिङबेशी । नीलकण्ठ नगरपालिका वडा न ३ धादिङबेशीमा कौसी खेती तालिम हुने भएको छ । यहि पौष १८ र १९ गते वडा न ३ को आयोजनामा उक्त तालिम हुन लागेको हो ।
नीलकण्ठ नगरपालिका वडा न ३ का ४० जनालाई पहिलो चरणमा यो तालिम दिन लागिएको वडा अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बजारमा तरकारीको अत्याधिक माग रहेको र अत्याधिक विषादीयुक्त तरकारी बजारमा आउन थालेपछि ताजा तथा स्वस्थकर तरकारी तथा फलफुल खाने वातावरण सिर्जना गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनु भयो । उहाँले यस तालिमले मानिसलाई स्वस्थसँगै आत्मनिर्भर बनाउन पनि सहयोग पुग्ने दावी गर्नुभयो ।
दुई दिनसम्म चल्ने तालिमका लागि सिक्न इच्छुकले वडा कार्यालयमा पुष १७ गते दिउँसो २ वजेसम्म निवदेन दिनु पर्ने उहाँको भनाई छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |