तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,१२ पुस
धादिङ अस्पतालको व्यवस्थापन तथा संचालन समितिका नवनियुक्त अध्यक्ष राधिका सापकोटाले बिहिबार पदभार ग्रहण गर्नुभएको छ । बिहिबार एक कार्यक्रमका बीच सापकोटाले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै सापकोटाले अस्पताल संचालन तथा व्यवस्थापन समितिको बसेको बैठकले तीन वटा निर्णय गरेको बताउनुभयो ।
जसमध्ये भवन निर्माणको लागि डिपीआर संशोधन गरी बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट स्वीकृत गराई निर्माण कार्य अगाडी बढाउने, डायलाईसिस सेवालाई थप विस्तार गरी डायलाईसिस सेवा लिन प्रतिक्षारत बिरामीहरुलाई सेवा प्रवाहको व्यवस्था मिलाउने र अस्पतालमा खानेपानी समस्यालाई समाधान गर्न प्रदेश सरकारसँग पहल गरी खोनपानीको डिपबोरिङ गर्ने निर्णय गरिएको सापकोटाले बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |