प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,९ पुष
विद्यालयको वार्षिक कार्यतालिका अनुसार ७ गतेबाट सुरु भएको खेलकुद कार्यक्रम आज सकिदै छ । पुष ७ गते एक कार्यक्रमका बिच उद्घाटन गरीएको खेलकुद कार्यक्रम आज समापन हुने विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो , जारी खेलकुद प्रतियोगितामा विद्यालयका हरियो सदन २० स्वर्ण,१६ रजत र १२ कास्य सहित पहिलो स्थानमा रहेको छ । यसैगरी १५ स्वर्ण,१४ रजत र १२ कास्य सहित निलो सदन दोस्रो स्थानमा रहदा ११ स्वर्ण,१४ रजत र १८ कास्य सहित रातो सदन तेस्रो स्थानमा रहन सफल भएको छ । यसैगरी ९ स्वर्ण,११ रजत र ९ कास्य सहित पहेंलो सदन चौथो स्थानमा रहेको छ । प्रतियोगितामो अन्तिम दिन आज छात्र-छात्रा को फुटसल सहित बाँकि फाइनल खेल हुने श्रेष्ठले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।राष्ट्रले अंगिकार गरेको राष्ट्रको लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुदको उदेश्यलाई विद्यालय तहबाट नै पूरा गदै लैजाने, आफूमा खेलप्रति रहेको कौसललाई प्रस्फुटन गर्दै अनुशासन, टिम वर्क, धैर्यता जस्ता सीपहरू विद्यालय तहबाटै सिकाउने प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले बताउनु भयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |