धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
धादिङबेशी । नेपाल मगर संघ नीलकण्ठ नगर समिति धादिङको अध्यक्षमा सुर्य बहादुर मगर चयन हुनुभएको छ । गठित समितिको उपाध्यक्षमा तेज बहादुर मगर, सचिवमा विश्वराज सुनारी मगर, कोषाध्यक्षमा सन्तोषी मगर निर्वीरोध चयन हुनुभएको हो ।
त्यसैगरी सदस्यहरुमा चन्द्र बहादुर आलेमगर, प्रमिला ढिकी मगर, सुनिल राना मगर, सानु रेशमी मगर, पविना थापा मगर, नविन आले मगर र राधिका थापा मगर रहनुभएको छ । चौथो नगर अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |