प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,२३ मंसिर
जिल्ला युवा समिति धादिङको अध्यक्षमा बिनोद रिजाल नियुक्त हुनुभएको छ । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयल हेटौडाले रिजाललाई जिल्ला युवा समितिको अध्यक्ष पदमा मनोनयन गरेको हो ।परिषद्को वि.स. २०८१ मंसिर २३ गतेको निर्णय अनुसार रिजाललाई ४ बर्षको लागि अध्यक्षमा मनोनयन गरेको हो।
प्रस्तुत विषयमा प्रदेश युवा परिषद् ऐन २०७६ को दफा १३ को उपदफा २ क बमोजिम मनोनयन गरिएको पत्रमा उल्लेख गरीएको छ ।‘चार बर्षे कार्यकालमा जिल्ला स्तरमा युवा सम्बन्धी योजना तथा कार्यक्रमको समन्वय,सहजीकरण र सन्चालन गर्न यहाँको योगदान अनुलनीय रहनेछ भन्ने विश्वास लिईएको छ ,’ मनोनयन पत्रमा लेखिएको छ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |