धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । धादिङको उत्तरी भेगमा रहेको किन्ताङफेदीमा निर्माणाधिन बेलीब्रिज सम्पन्न गर्नको लागी खनियाबास गाउँपालिका र नेत्रावती डवजोङ गाउँपालिका बिच जिटुजी सम्झौता भएको छ ।
बेलीब्रिज बनाउने कार्य तत्काल सम्पन्न गर्ने उदेश्यले आज दुई पालिका बिच लिखित सम्झौता भएको हो । सम्झौता पत्रमा नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल,प्रमुख प्रशाशकीय अधिकृत हरेराम शाह र खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ, उपाध्यक्ष सेक्केमान तामाङ र निमित्त प्रमुख प्रशाशकीय अधिकृत नवराज श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
करिव १ करोडको लागतमा सम्पन्न गर्न लागिएको उक्त पुलको हाल ४० प्रतिशत काम सम्पन्न भैसकेको छ । पुल निर्माण सम्पन्न भएपछि उत्तरी भेगका जनताले ठुलै राहत पाएको महशुष गर्नेछन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |