Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

प्रसन्न स्वास्थ्य आमा सहकारी संस्थाको नवौँ बार्षिक साधारण सभा सम्पन्न, असल ऋणी, जेष्ठ सदस्य र जग्गा दातालाई सम्मान

१७२७ पटक पढिएको प्रकाशित मिति: २०८० माघ १९, शुक्रबार (२ साल अघि)
प्रसन्न स्वास्थ्य आमा सहकारी संस्थाको नवौँ बार्षिक साधारण सभा सम्पन्न, असल ऋणी, जेष्ठ सदस्य र जग्गा दातालाई सम्मान

धादिङबेशी । नीलकण्ठ नगरपालिका वडा नं ९ स्थित ज्यामिरे भन्ज्याङमा रहेको श्री प्रसन्न स्वास्थ्य आमा सहकारी संस्था लिमिटेडको नवौ साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष अम्बिका दुवाडीको अध्यक्षतमा सम्पन्न साधारण सभामा नीलकण्ठ नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजन बराइलीको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य तथा मुरली भन्ज्याङ स्वास्थ्य चौकीका भुपु स्वास्थ्य चौकी प्रमुख कृष्ण बद्री पौडेल, नेपाल तरुण दलका केन्द्रिय सदस्य गोपाल विश्वकर्मा, मण्डली महिला सहकारी संस्थाका अध्यक्ष भगवती पौडेलको विषेश आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य कविता परियार, वडा नं ९ का महिला सदस्य छनमाया गुरुङ, भुपु गाविस सचिव वैकुन्ठ प्रसाद लम्साल, सहकारीको जग्गा दाता बोधराज सुवेदी र स्वास्थय चौकी जग्गा दाता दयानाथ दुवाडीको आतिथ्यता रहेको थियो ।

साधारण सभाको अवसरमा सहकारीको असल ऋणी र जेष्ठ सदस्यहरु १४ जना, सहकारीलाई जग्गा प्रदान गर्ने जग्गा दाता बोधराज सुवेदी र स्वाथ्य चौकीको जग्गा दाता दयानाथ दुवाडीलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

साधारणसभाको अवसरमा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य तथा मुरली भन्ज्याङ स्वास्थ्य चौकीका भुपु स्वास्थ्य चौकी प्रमुख कृष्ण बद्री पौडेलले सहकारीका ११ जना कार्यसमिति सदस्य र २ जना कर्मचारीहरुलाइ झोला उपाहार प्रदान गर्नुभएको छ ।
साविकको मुरली भन्ज्याङ गाविसलाई समेटेर स्थापना गरिएको सहकारी २०७१ सालमा दर्ता भइ संचालनमा आएको हो । ७८ लाख ४६ हजार कुल पुँजी रहेको सहकारीमा १३ वटा आमा समुहका ८०५ जना शेयर सदस्यहरु रहेका छन् ।

अधिकांश सहकारीहरु बचत तथा ऋण, पशुपालन तथा खेतीपाती सम्बन्धि हुने भन्दै यस सहकारी गर्भवती, सुत्केरी, बालबालिका, उमेर ढल्केका महिला, किशोर किशोरीको लागि स्वास्थ्य सम्बन्धि जनचेतना मुलक कार्यक्रम संचालन गरी स्वास्थ्यमा सुधार ल्याउनको लागि स्थापना भएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य तथा मुरली भन्ज्याङ स्वास्थ्य चौकीका भुपु स्वास्थ्य चौकी प्रमुख कृष्ण बद्री पौडेलले जानकारी दिनुभयो ।

सहकारीका आमा समुहले हरेक महिनाको १ देखि १३ गतेसम्म शेयर सदस्यहरुलाई जनचेतना मुलक कार्यक्रम गर्दै आएकोमा कोराना माहामारी पछि रोकिएकोले अब आगामी दिन उक्त कार्यक्रमलाई निरन्तार दिने संस्थाका अध्यक्ष अम्बिका दुवाडीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • समाचार
    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0