Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ९, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको न्यूनतम सेवा मापदण्ड मापन, ५१.८० स्कोर प्राप्त

नीलकण्ठ एफ.एम १९४३ पटक पढिएको प्रकाशित मिति: २०८० माघ ११, बिहिबार (२ साल अघि)
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको न्यूनतम सेवा मापदण्ड मापन, ५१.८० स्कोर प्राप्त

धादिङबेशी । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको पहिलो पटक न्यूनतम सेवा मापदण्ड मापन कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय,स्वास्थ्य निर्देशनालय हेटौडाले माघ १० र ११ गते आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको न्यूनतम सेवा मापदण्डको मापन गरेको    हो ।

आज सार्वजनिक गरिएको नतिजा अनुसार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले ५१.८० नम्बर प्राप्त गर्न सफल भएको छ । चिकित्सा तथा रोग नियन्त्रण शाखा, स्वास्थ्य निर्देशनालय हेटौडाका बरिष्ठ मेडिकल सुपरिडेन्टेट डा। नविन दर्नालको संयोजकत्वमा आयुर्वेद औषधि उत्पादन केन्द्र चितवनका निर्देशक डा। सुरेश महर्जन र स्वास्थ्य निर्देशनालय हेटौडाका एमएसएस फोकल पर्सन तथा ल्याब टेक्निसियन शुशिल आचार्यको समुहले न्यूनतम सेवा मापदण्डको मापन गरिएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको स्वास्थ्य सेवाको बास्तविक खाका तयार गर्न,आयुर्वेदले प्रदान गरिने न्यनतम सेवाको बारेमा जानकारी गराई कार्यान्वयनमा सहयोग गर्न र समस्याको पहिचान गरि बिकल्पको खोजी गरि सेवा गुणस्तरमा अभिवृद्धि गर्ने उदेश्यले न्यनतम सेवा मापदण्डको मापन गरिएको हो ।

नतिजा सार्वजनिक समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका चिकित्सा तथा रोग नियन्त्रण शाखा, स्वास्थ्य निर्देशनालय हेटौडाका बरिष्ठ मेडिकल सुपरिडेन्टेट डा। नविन दर्नालले एमएसएसकै नतिजा अनुसार आगामी दिनमा बजेट बिनियोजन समेत हुने भन्दै सुधार गर्नुपर्ने पक्षमा आफुले सक्दो प्रयास गर्न आयुर्वेद प्रशासनलाई आग्रह गर्नु भएको छ ।

न्यनतम सेवा मापदण्ड मापनमा जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र धादिङको जिन्सी निरिक्षण,सामाजिक लेखा परिक्षण सम्पन्न, कर्मचारी ड्रेस र परिचयपत्र प्रयोग,नियमित रिपोटिङ,नियमित कर्मचारी बैठक,नागरिक वडापत्र र न्यारेसन चार्टको ब्यवस्था लगाएतको सबल पक्ष भेटिएको स्वास्थ्य निर्देशनालय हेटौडाका एमएसएस फोकल पर्सन तथा ल्याब टेक्निसियन शुशिल आचार्यले बताउनु भयो ।

त्यसैगरि आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका कार्यालय प्रमुख अमुल्य दाहालले एमएसएसको नतिजा अनुसार आयुर्वेद स्वास्थ्य केन्द्रले धादिङ सुधार गर्नुपर्ने पक्षमा आफु प्रतिबद्ध भएर आगामी दिनमा कार्य सम्पादन गर्ने बताउनु भयो । नतिजा सार्वजनिक समारोहमा स्वास्थ्य कार्यालय धादिङका निमित्त कार्यालय प्रमुख अनन्त प्रसाद शर्मा, धादिङ अस्पतालका निमित्त मेसु सुरेन्द्र भट्ट,आयुर्वेदमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • समाचार
    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0