Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

मानसिक रोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा गंगाजमुनामा सम्पन्न

१३६२ पटक पढिएको प्रकाशित मिति: २०८० पौष २०, शुक्रबार (२ साल अघि)
मानसिक रोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा गंगाजमुनामा सम्पन्न

धादिङ,२० पुस
धादिङको गंगाजमुना गाउँपालिकामा एक दिने मानसिक रोग सम्सन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गंगाजमुना गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिका भित्रका ४५ जना महिला स्वास्थ्य स्वयंमसेविकाहरुको लागि आयोजना गरीएको एक दिन अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष रामेश्वर सिंखडा,प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ,स्वास्थ्य शाखा प्रमुख दिपक अधिकारी र मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रशिक्षक रामकुमार थापाले मनोसामाजिक समस्या भनेको के हो ? मनोसामाजिक समस्याको लक्षण,कारण र महिला स्वास्थ्य स्वयमंसेविकाहरुको भुमिका,तनाव व्यवस्थापन र आत्महत्याको जोखीम भएका व्यक्तिहरुको पहिचाहन र रेफर गर्नुपर्ने कारण लगायतको विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाले यस्तो प्रकारको कार्यक्रम वडा स्तरमा लैजानुपर्ने बताउनुभयो ।मानसिक स्वास्थ्यको विषयमा धेरै काम गर्नुपर्ने भन्दै उहाँले आगामी दिनमा विद्यालय स्तर र समुदाय स्तरमा सचेतनात्मक कार्यक्रम लैजानुपर्ने बताउनुभयो ।तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्न आग्रह गर्दै उहाँले महिला स्वास्थ्य स्वयंमसेविकाहरुको हक अधिकारको लागि गाउँपालिकाले सकेको सहयोग गर्ने बताउनुभयो । यसैगरी गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले मानसिक स्वास्थ्य समस्याको विषयमा स्थानीय तहले धेरै काम गर्नुपर्ने भन्दै यस्तो महत्वपुर्ण कार्यक्रम गाउँ स्तरमा लैजानुपर्ने बताउनुभयो ।

मानसिक रुपमा स्वस्थ्य भएमात्र व्यक्तीले अर्थपुर्ण जीवन जीउन सक्ने भन्दै उहाँले गाउँपालिकाले मानसिक स्वास्थ्यलाई गम्भिर रुपले लिने बताउनुभयो । यसैगरी कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्नको लागि सहभागीहरुलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दिपक अधिकारीले कार्यक्रम गर्नुको उदेश्य सहित मानसिक स्वास्थ्यको विषयमा जानकारी गराउनुभएको थियो । तालिम पश्चात सहभागीहरुले आफुहरुले सिकेको कुराहरु व्यवहारमा लागु गर्ने प्रवितद्धता व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • समाचार
    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0