प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङबेशी । उद्योग बाणिज्य बचत तथा ऋण सहकारी संस्था लि.को दशौ बार्षिक साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ ।
आज सम्पन्न भएको साधारण सभा तथा अधिबशेनले ईश्वर धरेलको अध्यक्षतामा ११ सदस्यिय संचालक समिति र दिपक कुमार कडेलको संयोजकत्वमा ३ सदस्यिय लेखा सुपरिवेक्षण समिति सर्व सहमत चयन गरेको हो ।
नव गठित संचालक समितिको उपाध्यक्षमा बलराम खत्रि,महासचिवमा शालिकराम दुवाडी,कोषाध्यक्षमा लोक प्रसाद सापकोटा, सचिवमा शरण कुमार श्रेष्ठ,सह–कोषाध्यक्षमा शुक्र कुमार श्रेष्ठ रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा अप्सरा दुवाडी,राजु रेग्मी,सृजना थापा मगर,नानीराम श्रेष्ठ र महेन्द्र खनाल रहेका छन् । साधारण सभा तथा अधिबेशन बाट लेखा सुपरिवेक्षण समतिका सदस्यहरुमा बद्री अधिकारी र समिर दुवाडी सर्व सहमत चयन भएका छन् ।
धादिङ उद्योग बाणिज्य बचत तथा ऋण सहकारी संस्था लि.को निवर्तमान अध्यक्ष खडानन्द त्रिपाठीको अध्यक्षतामा भएको साधारण सभामा धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष बिष्णु प्रसाद थपलियाको प्रमुख आतिथ्यता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) धादिङका फिल्ड ईन्चाज सम्भु घिमिरेको बिशेष आतिथ्यता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |