Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

वित्तीय साक्षरता कक्षाको प्रभावः धुवाँकोटको मानेगाउँमा मदिरा निषेध

११६८ पटक पढिएको प्रकाशित मिति: २०८० पौष १९, बिहिबार (२ साल अघि)
वित्तीय साक्षरता कक्षाको प्रभावः धुवाँकोटको मानेगाउँमा मदिरा निषेध

धादिङ,१९ पुस 
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ मा गठन गरीएको मानेगाउँ वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाका सहभागीहरुले गाउँमा मदिरा निषेध गरेका छन् ।बैदेशिक रोजगारबाट आउने रेमिट्यान्सलाई सही प्रयोग गर्ने उदेश्यले उनीहरुले गाउँमा मदिरा निषेध गरेका हुन्।नीलकण्ठ नगरपालिकाद्वारा सन्चालित सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तरगत २१ हप्तासम्म वित्तीय साक्षरता कक्षामा बसेपछि उनीहरुले उक्त निर्णय गरेका हुन्। बैदेशिक रोजगारमा गएका परिवारलाई लक्षित गरी गठन गरिएको समुहमा आम्दानी, खर्च, कर्जा, कर योजना, बिमा, बचत तथा लगानी जस्ता वित्तीय क्षेत्रका महत्वपूर्ण विषयहरूमा छलफल भएपछि उनीहरुले (रातो) खर्च भनेर चिनिने मदिरालाई निषेध गरेका हुन् ।

वित्तीय साक्षरता कक्षामा हरियो खर्च,पहिलो खर्च र रातो खर्चहरुको पासबुकमा दैनीक हिसाव किताव राख्न थालेपछि बचत बढाउनको लागि उक्त निर्णय गरेको प्रमिसा तामाङले जानकारी दिनुभयो । मानेगाउँमा सामाजिक कार्य गर्दा मदिराको प्रयोग बढीरहेकोले उक्त खर्चलाई कटौती गर्नको लागि महिलाहरुले बैठक बसेर उक्त निर्णय गरेका हुन्।आमा समुहका भेलाले प्रमिसा तामाको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरीएको छ ।जसको उपाध्यक्षमा विनिता लामा,सचिवमा विमला मायाँ गुरुङ र कोषाध्यक्षमा विमला गुरुङ रहनु भएको छ । भेलाले विभिन्न ३ वटा निर्णय समेत गरेको छ ।

गाउँमा वियर,रम जस्ता आयातित मदिरा सेवन तथा विक्रि वितरणमा बन्द गर्ने,यदी कसैले प्रयोग गरेको थाहा पाए समितिका सदस्यहरुले कारबाही स्वरुप सुरुमा जरिवान गर्ने र आफ्नो खुसिले कसैले कोसेली स्वरुप ल्याउन परे वा अन्यन्त्र लैजान परे महिला समुहसँग सल्लाह गरी अनुमतिमा मात्र ल्याउन वा लैजान पाउने निर्णय गरेको छ । व्यक्तिगत वित्त व्यवस्थापन तथा विभिन्न प्रकारका वित्तीय कौशलहरू बुझ्ने र प्रभावकारी रूपमा उपयोग गर्ने विषयमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सन्चालन गरीएको नीलकण्ठ नगरपालिकाका वित्तीय साक्षरता सहजकर्ता सरस्वती लम्सालले जानकारी दिनुभयो ।

२१ हप्ता सम्म प्रत्येक हप्ताको बुधबार २ घण्टाको समयमामा २१ वटा सत्रमा कक्षा सन्चालन गर्ने गरीएको लम्सालले बताउनुभयो । हरेक व्यक्तिले साधन र स्रोतको कुशल प्रयोग गर्दै आयमूलक क्षेत्रमा लगानी गरि आफ्नो जीवनस्तर सुधार गर्न सकिने विषयमा छलफल भएको लम्सालले बताउनुभयो ।कक्षामा वित्तीय अवधारणा, जोखिम र दक्षता सम्बन्धी ज्ञान,व्यवासायीक योजना, दैनीक हिसाव कितावको अभिलेख गर्ने,घर सल्लाह गर्ने,बचत बढाउने प्रेरणा प्रदान गर्ने,वित्तीय अनुशासनमा कसरी रहने,पारिवारीक सरसल्लाहको साथै मानविय जीवनमा आईपर्ने तनाव कसरी व्यवस्थापन गर्ने र सकारात्मक रुपमा जीवनलाई कसरी अगाडी बढाउने विषयमा समुहमा छलफल हुने गरेको सहजकर्ता सरस्वती लम्सालले बताउनुभयो ।

२१ हप्ताको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा बसेपछि समुहमा सकारात्मक परिणाम देखीएको वडा नम्बर १४ का वडा अध्यक्ष नवराज दुवाडीले बताउनुभयो। गाउँमा गोरेटो बाटो सरसफाई गर्ने,महिला समुह दर्ता गर्ने,समुदायमा सरसफाई गर्ने,अनावश्यक खर्च घटाउने र आम्दानी बढाउनको लागि आयमुलक क्षेत्रमा समय खर्चने गरेको दुवाडीे बताउनुभयो ।तालिममा बसेपछि सहभागी महिलाहरुमा व्यवहारिक परिवर्तनको साथै दैनीक क्रियाकलापमा समेत फरक देखीएको छ ।परिवारको सदस्यको फजुल खर्च गर्ने बानीमा सुधार गर्दा बचतमा बृद्धि हुने गरेको बिनिता लामाले बताउनुभयो ।वित्तीय साक्षरता कार्यक्रमको आयाम धेरै फराकिलो रहेको हुँदा निरक्षर देखि दीक्षित बर्ग समेतका सबै व्यक्तिलाई समेट्न सक्ने गरि कार्यक्रम गर्नुपर्ने देखीएको कार्यक्रम संयोजक दिनेश दुवाडीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • समाचार
    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0