धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । प्रतिक कम्यूटर सेन्टरको गोदाममा गए राती आगोलागी भएको छ । बिद्युत सर्ट भई सिद्धलेक गाउँपालिका वडा न १ बैरेनीमा रहेको प्रतिक सेन्टरको गोदाममा आगोलागी भएको हो ।
आगोलागी हुँदा गोदाममा भएको कम्युटर, प्रिन्टर, ल्यापटप,ब्याट्री,सिसि क्यामेरा लगाएतका इलेक्ट्रोनिक सामाग्रीहरु जलेर पुर्ण नष्ट भएका छन् ।
एक्कासी आगोलागी भएपछि निलकण्ठ नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो । आगोलागी बाट करिब १ करोड बराबरको क्षती भएको प्रोपाईटर तिलक सिम्खडाले बताउनु भयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |