धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,१६ पुस
बेनीघाट रोराङ गाउँपालिकाको सम्पुर्ण वडाको सेवा ३ दिन प्रभावती हुने भएको छ । गाउँपालिकाले सोमबार एक सुचना जारी गर्दै गाउँपालिका अन्तर्गतका सम्पुण वडाको सेवा पुष १८ गते देखि २० गतेसम्म प्रभावित हुने जनाएको छ ।प्रदेश सुशासन केन्द्रको आयोजनामा वडा अध्यक्ष तथा वडा सचिवहरुको लागि पञ्जिकरण, सामाजिक सुरक्षा र सिफारिस सम्बन्धी क्षमता विकास तालिम कार्यक्रममा गाउँपालिका अन्तर्गतका वडा अध्यक्ष तथा वडा सचिवहरुको सहभागिता हुनुपर्ने भएकोले सेवा अबरुद्ध हुने भएको हो । आज एक सुचना प्रकाशित गरेर ३ दिने सेवा बन्द रहेने जनाएको छ । साथै पुष २२ गतेबाट सम्पुर्ण वडा कार्यलयहरुबाट नियमित सेवा प्रवाह हुने गाँपालिकाले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |