Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

धाम्पेसाल सहिद पार्कलाई युद्ध सङ्ग्रहालय बनाइने

२४९४ पटक पढिएको प्रकाशित मिति: २०८० पौष १६, सोमबार (२ साल अघि)
धाम्पेसाल सहिद पार्कलाई युद्ध सङ्ग्रहालय बनाइने

गोरखा, १६ पुस

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ स्थित पन्द्रुङ माओवादी जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएका प्रथम सहिद दिलबहादुर रम्तेलको गाउँ हो । गाउँपालिकाको केन्द्र ताकुकोट नजिकै पर्ने पन्द्रुङमा मनमोहक देखिने जराङ डाँडा छ । करिब ८ दशमलव ६ रोपनी क्षेत्रफलमा फैलिएको त्यहीँ डाँडा अहिले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको सम्झनामा सहिद स्मृति पार्कका रुपमा विकास भएको छ । ध्याम्पेसाल ताकुकोट सडकखण्डको छेवैमा पर्ने सहिद स्मृति पार्कलाई अब सहिद स्मृति पार्कमात्र नभएर युद्ध सङ्ग्रहालयका रुपमा विकास गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

पार्क निर्माण सम्पन्न नहुँदै सयाँैको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक ‘दिलबहादुर रम्तेल स्मृति पार्क’को अवलोकन गर्नका लागि त्यहाँ पुग्ने गरेको उहाँको भनाइ छ । पार्कमा जनयुद्धकालीन समयमा तत्कालीन माओवादी जनमुक्ति सेनाले प्रयोग गरेका हातहतियार, सञ्चार सामग्री तथा ऐतिहासिक दस्तावेजसमेत प्रदर्शनीका लागि राख्न लागिएको उहाँले बताउनुभयो । “लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि जनयुद्धमा भएका बलिदानीलाई अध्ययन गर्न पाउने सङ्ग्रहालयका रुपमा स्मृति पार्कलाई युद्ध सङ्ग्रहालयका रुपमा विकास गर्न लागिएको छ”, उहाँले भन्नुभयो, “अब छिट्टै बाँकी रहेका काम सम्पन्न गरिनेछ ।” नयाँ पुस्तालाई युद्धसम्बन्धी इतिहासको चित्रण गराउन, जनयुद्धको सुरुआत, युद्ध र शान्ति सम्झौताको चित्रण गराउनसमेत युद्ध सङ्ग्रहालयले भूमिका खेल्ने अध्यक्ष भट्टको भनाइ छ । युद्ध सङ्ग्रहालयमा जनयुद्धकालीन इतिहास अध्ययन गर्न भिडिओ कक्षलगायत ई–लाइब्रेरीसमेत राखिने छ भने तत्कालीन जनमुक्ति सेनाले प्रयोग गरेका पोषाक, तत्कालीन समयमा संवाद गरिएका पत्र पनि रहनेछन् । “जनयुद्धकालीन सबै इतिहासलाई समेट्ने गरी सामग्री खोजी गरी सङ्कलन गरेर सङ्ग्रहालयमा राख्ने तयारी गरिरहेका छौँ”, उहाँले भन्नभुयो, “पार्कभित्र पोखरी, भ्यूटावरसमेत रहनेछ ।” पार्कमा जनयुद्धका क्रममा ज्यान गुमाएका गोरखाका सबै सहिदको नाम शिलालेखमा राखिएको छ । “सहिद स्मृति पार्कमा घुम्न, हेर्न र अध्ययन गर्नका लागि जिल्लाभित्र र बाहिरबाट समेत पर्यटक यहाँ आउने गरेका छन्”, उहाँले भन्नुभयो, “यसले जनयुद्धको इतिहासलाई जीवन्न बनाइराख्न मात्र नभएर बारपाक सुलिकोट गाउँपालिकाभित्र पर्यटक भित्र्याउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ ।” पार्कभित्र टिकट काउन्टर निर्माण गरिएको छ भने बनभोजका लागि स्थान बनाइएको छ ।

पार्कमा प्रथम सहिद दिलबहादुर रम्तेलको सालिक निर्माण गरिएको गाउँपालिकाका इञ्जिनियर अभिनव गौतमले जानकारी दिनुभयो । पार्कलाई युद्ध सङ्ग्रहालयका रुपमा विकास गर्दै थप व्यवस्थापन गर्नका लागि गाउँपालिकाले गण्डकी प्रदेश सङ्ग्रहालयका प्रतिनिधिलगायतका सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ । “पार्क निर्माणमा करिब रु आठ करोड लाग्ने अनुमानसहित डिपिआर तयार गरी निर्माण सुरु भएको थियो”, इञ्जिनियर गौतमले भन्नुभयो, “अहिलेसम्म लगभग रु पाँच करोडको हाराहारीमा पार्क निर्माण भइरहेको छ ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • समाचार
    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0