वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ, २९ भाद्र ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले नमुना वौद्विक अपाङ्गता आधारभुत विशेष विद्यालयलाई सरसफाई सामाग्री वितरण गरेको छ। शुक्रबार ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा नीलकण्ठ–३ स्थित नमुना वौद्विक अपाङ्गता आधारभुत विशेष विद्यालयलाई सरसफाई सामाग्री वितरण गरेको हो ।
विद्यालयलाई हाइजिन किट ३३ प्याकेट, ट्वाइलेट ब्रस ४ पिस, हर्पिक २ पिस, ठुलो डस्टविन ३ पिस, वाल्टिन १ पिस, ठुलो जग ४ पिस र सानो मग ८ पिस वितरण गरिएको रेडक्रस धादिङका कोषध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनुभयो ।
सरसफाई सामाग्री वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङका मन्त्रि नेम बहादुर श्रेष्ठ, कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ, उपमन्त्रि मिम्वा तामाङ, कार्यालय प्रमुख आगमन खतिवडा, विध्यालय व्यवस्थापन समितिका अध्यक्ष निषा अधिकारी लगायत शिक्षकहरूको उपस्थिति रहेको थियो ।
विद्यालयलमा अतिनै आवश्यक रहेको सामाग्रिहरू उपलब्ध गराएकोमा व्यवस्थापन समितिका अध्यक्ष निषा अधिकारीले विशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो ।






निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |