धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ । नेपाल रेडक्रस सोसाईटीको ६१ औँ स्थापना दिवसको अवसरमा धादिङमा रक्तदान हुने भएको छ । युवा रेडक्रस सर्कल नीलकण्ठ माध्यामिक विद्यालयको आयोजनामा धादिङबेशी स्थित विद्यालय परिसरमा रक्तदान कार्यक्रम हुने भएको हो ।
रक्तदान कार्यक्रममा लायन्स क्लव अफ काठमाण्डौ ब्लड सर्कलले सहकार्य गरेको छ ।
धादिङमा पहिलो रेडक्रस सर्कलको रुपमा २०३४ सालमा स्थापित नीलकण्ठ युवा रेडक्रस सर्कलले पछिल्लो समय रेडक्रस गतिबिधि बढाएको पाईन्छ ।
नेपाल रेडक्रस सोसाईटीको स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गरि सहयोग गर्न सम्पुर्ण रक्तदाताहरुलाई विद्यालयका शिक्षक नायक राजेन्द्र राना मगरले अनुरोध गर्नु भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |