धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ । नेकपा माओवादी केन्द्र नीलकण्ठ ७ वडा कमिटिले खानेपानीको मुहान सरसफाई गरेर‘जनतासँग माओवादी ः विशेष रुपान्तरण अभियान’ को उद्घाटन गरेको छ ।
जनता संगै माओवादी छ भन्ने सन्देश दिन फरक फरक शैलिमा वडा तहमानै पुगी माओवादी केन्द्रले अभियानको उद्घाटन गर्ने क्रममा नीलकण्ठ ७ वडा कमिटिले भैरवी मन्दिर मुनीको तिनदोभाने खानेपानी मुहान सरसफाई गरि अभियानको उद्घाटन गरेको हो ।
उक्त मुहान बाट नीलकण्ठ ७ का हाडीखोला,पिपलछाप देखि हिटी सम्मका बस्तीका स्थानियहरुले खानेपानी खादै आएका छन् ।पार्टीका केन्द्रिय सल्लाहकार बेदनिधि अधिकारी, नगर ईन्चार्ज सम्भु कुमार श्रेष्ठको बिशेष उपस्थितिमा उक्त मुहानको सरसफाई गरिएको थियो ।
पार्टीका रुपान्तरण अभियान मुहान बाट नै सफाई सुरु गरिएको भन्दै आगामी ३ महिनामा वडा पार्टी बाट शशक्त भई बिभिन्न कार्यक्रम संचालन हुने र जनता संग माओवादी संगसगै रहने बताइएको छ ।नीलकण्ठ ७ मा माओवादी केन्द्रको ३ महिने अभियानको नेतृत्व पार्टीका नगर ईन्चार्ज सम्भु कुमार श्रेष्ठले गर्नु भएको छ । 


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |